×
सोमबार, भदौ २९, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ११ सयले घट्याे
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • ५ घण्टा अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • १ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • १ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • १ दिन अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • १ दिन अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखा समाजमा गुरुङ्गको नेतृत्व

  •  
  • सोमबार, साउन १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    श्रावण १७ गते । राजधानीको नयाँ बजारमा भएको गोरखा समाज सेवा केन्द्र को नयाँ नेतृत्व महेश गुरुङ्गले गरेका छन । गुरुङ्ग निरविरोध निर्वाचीत भएका थिए । 13907091_152512905179922_5730838730166768315_n
    गोरखा बाट बिभिन्न काम तथा बसाई सराई गरी राजधानी गएका गोरर्खालीहरुको साँझा संस्था गोरखा समाज सेवाको नयाँ बजारको सासा ब्यन्क्वीटमा भएको एघारौं साधारण सभा एवं आठौं अधिवेशनबाट गुरुङ्गलाई सर्ब सम्मत नयाँ कार्य समितिको अध्यक्षमा चयन गरीएको थियो । 13669163_149236468840899_630379046455282208_n
    समितीको प्रथम उपाध्यक्षमा बेद प्रसाद काप्री चयन भएका छन भने क्षेत्र नम्बर १, २ र ३ को उपाध्यक्षमा क्रमश प्रकाश पन्त, हरीमाया गुरुङ्ग र निशा घले चयन भएको छ । 13669787_635218443313500_7278745502837842138_n
    त्यस्तै गरी महा सचिबमा चिनकारी श्रेष्ठ निर्बिरोध निर्वाचती भए भने सचिवमा अञ्जन श्रेष्ठ र कोषाध्यक्षमा बिण्णु पोखरेल बिजयी भएका छन । 13782095_1274073059299792_8313737300246421249_n
    सदस्यमा क्षेत्र नं १ बाट महेश श्रेष्ठ, प्रभात सिंह बस्न्यात, प्रकाश पन्त, अञ्जन श्रेष्ठ, गोबिन्द बास्कोटा क्षेत्र नं २ बाट हरिमाया गुरुंग, विष्णु पोखरेल, वेद प्रसाद काप्री, हरी ढकाल, शिव श्रेष्ठ र क्षेत्र नं ३ बाट निशा घले, चिनकाजी श्रेष्ठ, नन्दु न्यौपाने, वीरबल घले र सागर गुरुंग चयन भएका छन ।13669659_1274073102633121_5286233287746844460_n
    कार्यक्रममा अतिथीको रुपमा नेपाली काँग्रेसका चिनकाजी श्रेष्ठ, नेकपा माओवादीका नारायण काजी श्रेष्ठ, नेकपा एमालेका बाचश्पती देबकोटा, राप्रपाका मोहन श्रेष्ठ, नयाँ शक्तिको तर्फ बाट बिरेन्द्र केशरी पोखरेल, बरिष्ठ इतिहासकार तथा संस्कृत विद डा.जगमान गुरुङ्ग प्राज्ञ दिनेशराज पन्त, संस्थापक अध्यक्ष उपेन्द्र देवकोटाका साथै महिला मन्त्रिको तर्फ बाट कमला पन्तकाको उपस्थिती रहेको थियो । 13872654_1274073459299752_6445820997983232362_n
    कार्यक्रममा ३ बर्षे कार्यकालमा बिशेष सहयोग गरेको भन्दै कैलाश बाबु श्रेष्ठ (जिल्लाबाट), सुशील अर्याल(संचार), परशुराम पन्त (स्वास्थ्य), राजु बाबु श्रेष्ठ (जिल्ला), भाईचन्द्र श्रेष्ठ (गोरखा राज्य स्थापना संयोजन), दीपेश न्यौपाने (प्राविधिक र आन्तरिक), राजन विक्रम थापा (आर्थिक), एक्टिभ प्रेस प्रा लि (छपाई) र अंन्तर जिल्ला साप्ताहिक (प्रिन्ट मिडिया) लाइ मायाँको चिनो दिएर सम्मान गरीएको थियो । 13872692_1274073589299739_3067674679032502901_n
    कार्यक्रम निवर्तमान अध्यक्ष भाष्कर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।  13669678_1274073349299763_8995301791754551244_n     13892031_1274072902633141_6407897691140003625_n 13903430_1274072929299805_3765195534836150917_n  13912541_1274073412633090_6799803906673216666_n

    ३ बर्षे सफल कार्यकाल पुरा गरेकोमा निर्बतमान अध्यक्ष भाष्कर श्रेष्ठलाई www.gorkhasamachar.com परिवार धन्यबाद दिन चाहान्छ भने नयाँ कार्य समितिको कार्यकाल सफल होस भन्दै शुभ कामना समेत ब्यक्त गर्न चाहान्छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ११ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ११ सयले घट्याे

    • २. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ४. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    • ५. गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते

    • ६. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • ७. सुन ताेलामा १२ सयले बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.