कैलासबावु श्रेष्ठ/गोरखा
असार ६ गते । तराईमा जस्तो पहाडी जिल्लामा गाजको खेती नहुने भएता पनि सार्वजनिक स्थल तथा बारीका छेउछाउमा उम्रीएर ठुला भएका गाजाको बोटहरुलाई नेपाल प्रहरीले नष्ट गर्न थालेको छ ।
पछिल्लो समय गोरखा प्रहरीले गोरखा सदरमुकामको वडा नम्बर २ र ३ को सार्वजनिक स्थलहरुमा त्यसै उम्रीएका गाँजाका बोटहरुलाई नष्ट गरेको छ । केही समय यता यूवाले यस्ता स्थानमा रहेका गाँजा संकलन गरी सेवन गर्न थालेको गुनासो आए पछि प्रहरीले गाजा नष्ट गर्ने अभियान थालेको हो । 
यता प्रहरीले गोरखा सदरमुकामकै ठिगुरेश्वारा भन्ने स्थानमा प्राकृतीक रुपमा नै करीब ४ रोपनी क्षेत्रफलमा उम्रीएको गाँजालाई समेत नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिनु भयो ।
गाजाको बोट नष्ट गर्दै नेपाल प्रहरी
गाजाको बोट नष्ट गर्दै नेपाल प्रहरी
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


