×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

हिमपातले प्रभावित भूकम्प पीडित क्षेत्रमा सेना पुग्यो

  •  
  • बुधबार, पुष २९, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – सुदीप कैनी, गुप्सीपाखा (गोरखा)

    हिमपातले प्रभावित भूकम्प पीडितलाई न्यानो ओढ्ने वितरण गर्दै सेनाका अधिकारीहरु ।सुदीप कैनी/कान्तिपुर

    हिमपातले ग्रस्त बनेको भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना राहत र स्वास्थ्यकर्मीको टोली सहित पुगेको छ । मौसम खराबीको कारण राहत र उद्धारमा भने समस्या हुने गरेको छ । भने चिसोले ग्रसित दुई सय जनाको उपचार गरेको छ ।

    स्थानियमा रुघाखोकी, हाडजोर्नी दुख्ने, चिसोले पखला लाग्ने समस्या देखिएको डा. बिन्दु पाण्डे केसीले बताइन । चिसोका कारण शरीरभरि घाउखटिरा भएर आएकी स्थानीय ३० महिने बालिका गंगा गुरुङलाई सेनाको हेलिकप्टरले उद्धार गरि उपचारका लागि सदरमुकाम लगिएको छ ।

    सेनाको टोलीले बारपाक र लाप्राक गाविसका पीडितहरुलाई पाँच सय थान स्लिपिङ ब्याग, ८ सय थान कम्बल, ११५ थान त्रिपाल, ३५ प्याकेट खानेकुरा र पानी भर्ने जर्किन वितरण गरेको भैरवी दल गणका गणपति शिवराज पन्तले जानकारी दिए । सेनाको हेलिकप्टर मंगलबार बिहान स्वास्थ्यकर्मीको टोली र राहत लिएर गुप्सीपाखामा बसेको थियो । पुनः दुई पटक राहत लिएर सदरमुकामबाट उडेको हेलिकप्टर मौसम खराबीको कारण अवतरण गर्न नसकेको हो ।

    मौसम बिग्रेपछि हेलिकप्टरको उडान हुन नसकेर गुप्सीपाखामा नै अलपत्र पर्नु परेको पिन नामक संस्थाका प्रतिनिधि सुदीप जोशीले जानकारी दिए । सेनाको टोली हिडेर बारपाक आएपछि हेलिकप्टरले त्यहाँबाट सदरमुकाम पुर्‍याएको थियो ।

    हिमपात पछि पानीको समस्या भएको स्थानीय डम्बर गुरुङले बताए । ‘मुहानमा हिउँ जमेपछि धाराका पानी सुक्यो’, उनले भने, ‘हिउँ पगालेर पानी खाने गरेका छौं ।’ हिउँ पग्लन थालेपछि अवरुद्ध बारपाक, लाप्राक, गुम्दा सडक खण्ड भने सुचारु हुन थालेको छ । राहत बोकेर गएका सवारी साधान आउजाउ गर्न थालेका छन् । हिमपातले अवरुद्ध टेलिफोन सेवा पनि मंगलबार दिउँसोबाट सुचारु भएको हो । अस्थायी शिविरमा अधिकांश सर्वसाधरण त्रिपाल र टेन्ट मुनी बसेकाले स्थायी प्रकृतिको घर वा अस्थायी टहरो तत्काल बनाउनु पर्ने राज गुरुङले बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, पुष २९, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.