कैलासबावु श्रेष्ठ/गोरखा
पौष २७ गते । राष्ट्रिय एकताका प्रतिक मानिएका राजा पृथ्वीनारायण शाहको आज उनकै जन्म थलो गोरखामा सम्झना गरीएको छ ।![_DSC0015[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC00151.jpg)
पृथ्वी जयन्ती अर्थात राष्ट्रिय एकता दिबश मनाउने वा नमाउने भन्ने भ्रममा रही रहेका गोरर्खालीहरुलाई आज बिहान मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आयोजनामा २९४ औं पृथ्वी जयन्ती मनाइएको थियो ।![_DSC0017[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC00171.jpg)
गोरखा सदरमुकामको खेलकुद मैदान बाट बाजा गाजा सहित निकालीएको रयालीले गोरखा बजारको बिभिन्न क्षेत्रको परिक्रमा गरे पछि गोरखा संग्रालयमा भएको पृथ्वी नारायण शाहको शालिक रहेको स्थानमा पुगेर कार्यक्रम गरीएको थियो ।![_DSC0018[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC00181.jpg)
रयालीमा सहभागीहरुले राजा पृथ्वीनारायण शाहको फोटो अंकित तस्बिरहरु लिएर उनको जय जयकार गर्दै बजार परिक्रमा गरेका थिए । ![_DSC0025[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC00251.jpg)
आजै गोरखा नेपाली काँग्रेसको पार्टी कार्यालय उदघाटन गर्न आई पुगेका नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शुसिल कोइरालाले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गर्ने कार्यक्रम रहेको भएता पनि अन्तिम समयमा आएर रद्व गरीएको थियो ।
![_DSC0027[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC00271.jpg)
जन्म थलोमा पृथ्वीको सम्झना (फोटो फिचर)
जन्म थलोमा पृथ्वीको सम्झना (फोटो फिचर)
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



![_DSC0034[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC00341.jpg)
![_DSC0068[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC00681.jpg)
![_DSC0053[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC00531.jpg)
![_DSC0047[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC00471.jpg)
![_DSC0022[2]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/01/DSC00222.jpg)

















