एजेन्सी – चीन र भारतका सैनिकबीच झडप भएको छ ।
बीबीसीले जनाए अनुसार सिक्किमको नाकुला क्षेत्रमा दुई देशका सैनिक बिच गोली हानाहान भएको हो ।
झडपमा दुवै पक्षका केही सैनिक घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार चीनका २० र भारतका ४ जना सैनिक घाइते भएको जनाएका छन् ।
हताहतीको संख्या भने प्राप्त हुन सकेको छैन ।




















