×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पललाई तनाव !

  •  गोरखा समाचार
  • शनिबार, असोज १०, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कोरोनाका कारण जारी लकडाउनको समयमा सबैभन्दा धेरै कमाई गर्ने नेपाली कलाकार को होला ? जो कोहीले यसको जवाफ फ्याट्ट दिन सक्छन्- पल शाह । लकडाउन खुकुलो भएपछि उनले म्यूजिक भिडियोबाट लाखौं छापे । फिल्म र म्यूजिक भिडियोमा राम्रो माग भएका उनले लकडाउन भएयता दुई दर्जन बढी भिडियोमा अभिनय गरेका छन्, जुन यूट्युबमा रुचाइएका पनि छन् ।

    कोरोनाको संक्रमणबाट बच्न लकडाउन भएपछि फिल्म निर्माण र प्रदर्शन रोकिएको छ । जसले गर्दा उनी अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा आउन सकेन भने फिल्म ‘दुई नम्बरी’ को छायांकन अधुरैमा रोकियो । फिल्मबाट फुर्सद भएपछि पैसाको लोभमा आँखा चिम्लिएर म्यूजिक भिडियोमा काम गर्ने गरेका उनले बन्दाबन्दीकै समयमा दुई फिल्म पनि साइन गरे ।

    कोरोना भाइरसको महामारी अन्त्य भएपछि छायांकनमा जाने फिल्म ‘हुतुतु’ मा उनी प्रमुख भूमिकामा अनुबन्ध भएका छन् । फिल्ममा उनीसँगै हरिवंश आचार्य, राजाराम पौडेल, प्रदीप, खड्का, नाजिर हुसेन, सलोन बस्नेत, गौरव पहारीलगायतका कलाकारको पनि अभिनय रहनेछ । यो फिल्मलाई लिएर उनी निकै उत्साहित छन् । फिल्मलाई सन्तोष सेनले निर्देशन गर्दैछन् ।

    ‘हुतुतु’ पछि उनले मंगलवार रमेश एम.के पौडेलले निर्देशन गर्ने फिल्म ‘रेड वाइन’ साइन गरे । यसमा उनले अभिनेत्री साम्राज्ञी आरएल शाहसँग रोमान्स गर्दैछन् । यो फिल्मको छायांकन पनि कोरोना महामारीपछि सुरु हुनेछ । त्यस्तै, उनले लकडाउनभन्दा अगावै निर्देशक दीवाकर भट्टराईको एक फिल्म साइन गरेका थिए । योसँगै अब पलको पाइपलाइनमा चार फिल्म छन् ।

    ‘दुई नम्बरी’ को छायांकन पूरा नभएका कारण उनले यो फिल्मलाई पहिलो प्राथमिकता दिनु पर्नेछ । यसपछि ‘हुतुतु’, ‘रेड वाइन’ र दीवाकरको फिल्ममध्ये एकलाई समय छुट्याउनु पर्ने हुन्छ । तर, चारै फिल्म कोरोना महामारीपछि छायांकनमा जाने तयारीमा रहेका कारण उनलाई सेड्युल मिलाउन ठूलै सकस पर्ने देखिन्छ । सेड्युल मिल्न नसकेको अवस्थामा यीमध्ये केही फिल्म छाड्नु पर्ने पनि हुनसक्छ । पललाई तनाव छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, असोज १०, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.