×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भाइरल जन्तरे मामालाई सम्मन नै सम्मान, घर निर्माण गर्न समिति गठन, चर्चित गायकहरु संग जन्तरे मामा (भिडियो सहित्)

  •  गोरखा समाचार
  • सोमबार, असोज ०५, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोरङको पथरी शनिश्चरे नगरपालिका कला साहित्य प्रबर्धन समिति, लर्ड बुद्ध साकोस र वडा नं. २ ले संयुक्त रूपमा भाइरल गायक जन्तरे मामा (अमितकुमार राईं) लाई शनिबार निज निवासमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । पछिल्लो समय स्वरसम्राट नारायण गोपालको नाम संग जोडीएर सामाजिकसंजाल मार्फत भाइरल बनेका जन्तरे मामा स्वरसम्राटको गीतहरु दुरुस्त गाउछन् ।

    जन्तरे मामालाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख दिलिपकुमार राईं, कला साहित्य प्रबर्धन समितिका अध्यक्ष बीरध्वज सिवा, सचिव रोहित पराई, साकोसका व्यवस्थापक गणेश बछाना राईंले रूपैयाँ ५ हजार सहित साकोसको सेयर सदस्यको प्रमाणसहित सम्मान प्रदान गरेका थिए । वडा कार्यालयको तर्फबाट भाइरल जन्तरे मामालाई वडाध्यक्ष यामप्रसाद गुरागाईं र सदस्य अरूणा राईले रू ५ हजार सहयोग रकम सम्मानस्वरूप उपलब्ध गराएका थिए ।

    कार्यक्रममार्फत मामाको निवास निर्माणका लागि स्थानीय समाजसेवी तथा गायक धनराज राई (अमीर)को संयोजकत्वमा एउटा आर्थिक सहयोग समिति गठन भएको छ । उक्त समितीमा सचिव सन्तोष राईं, कोषाध्यक्ष कुमार राईं, सदस्यहरूमा देव गुरूङ, किशोर श्रेष्ठ, जमुना राईं, ईश्वर दुलाल, गौरव दर्पण र करण धिताल रहेका छन् ।

    कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख दिलिपकुमार राईंले जन्तरे मामाको घर बनाउन गठित सहयोग समितिलाई सहयोग गर्ने, तत्काल जस्तापाता उपलब्ध गराउने बचन दिएका छन् । त्यस्तै अमीर राईंले कार्यक्रममा बोल्दै भने, आफ्नो संगीत यात्रालाई अझ माथि लानुहुन्छ भन्ने हेतुले उक्त गीतार प्रदान गरेको हु । कार्यक्रममा बोल्दै उनले भने एक स्रष्टाको मर्म अर्का स्रष्टाले मात्र बुझ्छन सक्छ भन्दै एउटा गितार उपहार दिएका थिए ।

    जन्तरे मामाले नारायण गोपालको आँखा छोपी नरोऊ भनि…. गीत गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए । भने कला साहित्य प्रबर्धन समितिको अध्यक्ष बिरधोज शिवाको होस गरे.. बोलको गीतमा नृत्य समेत गरेका थिए । चर्चित स्रष्टा गौरव दर्पणको गीत जता हेरे पनि हजुर पूर्बै रमाइलो सबै सामु गाउदा माहोल रमाईलो बनेको थियो । कला साहित्य प्रबर्धन समितिले जन्तरे मामाको जीवनीमा आधारित एउटा भिडियो बनाइदिने कबोल गरेको समितिका उपाध्यक्ष अमीर राईंले जानकारी दिए ।

    भिडियो हेर्नुहोला:

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, असोज ०५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.