भारतीय चर्चित अभिनेता मुरली शर्माको आज जन्मदिन परेको छ । आजबाट अभिनेता मुरली ४८ वर्षमा लागेका छन् ।
खलपात्रको रुपमा बलिउड र साउथ फिल्ममा राम्रो स्थान बनाएका यि लोकप्रिय स्टारलाई आज बिहानैदेखि शुभकामनाको ओइरो नै लागेको छ ।
भारतको मुम्बईमा जन्मिएका यि बहुआयामिक प्रतिभाका धनी मुरलीले दिलवाले, चोरी, तड्का, राधेश्याम, खामोसी, रंगीला, साहो, एनजीके, लगायत कैयौँ सुपरहिट फिल्ममा काम गरेका छन् ।




















