बलिउडमा धेरै मानिसहरु एक न एक फँडा रचेर चर्चामा आएका हुन्छन् । धेरै अभिनेता वा अभिनेत्रीहरु प्रेममा रहेका हुन्छन् । धरै मानिसहरुको रोजाइमा कलाकाहरु रहेका हुन्छन् ।
तर घटना बन्न गयो मन परार्एकै कारण मृत्युको मोग्नस पर्यो । अमेरिकामा एक व्यक्तिकी पत्निले बलिउड नायक ऋतिक रोशनलाई असाध्दै मन पराउने गर्दथिन तर उनले मन पराएको भन्दै उनका श्रीमानले उनको हत्या गरेका छन् । र आफुले पनि आत्महत्या गरेका छन् ।
ऋतिक रोशनलाई मन पराएकै कारण उक्त व्यक्तिले श्रीमतीको हत्या गरेको समचार छापिएको छ । उनकी श्रीमतीको नाम डोनी डाजोय हो तर उनका ३३ वर्षका श्रीमान दिनेश्वर बुद्धिदत्तले ऋतिक रोशनलाई मन पराएका कारण हत्या खुल्न आएको हो । आफैले अत्या गरेपछि श्रीमतीकी बहिनि अर्थात सालिलाई उनले एसमस समेत पठाएका थिए ।
त्यसको केहि समय पछि दिनेश्वर आफैले झुण्डिएर आत्महत्या गरेका थिए । उनले ऋतिक रोशनलाई मन पराएको भन्दै विवाद समेत भएको थियो ।




















