मोडल तथा अभिनेत्री शिल्पा पोखरेल र मोडल तथा गायक दुर्गेस थापा अभिनित ‘दिलको राजधानी’ युट्युबमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजेश बर्देवाको एरेन्ज र संगीत रहेको छ भने कृष्ण कंडेलको शब्द समाबेश गरिएको छ ।
म्युजिक भिडीयोलाई बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडीयोलाइ रोमान्टिक शैलीमा बनाइएको छ । भिडीयोमा प्रकास खड्काको छायाँकन, मिलन बिस्वकर्माको सम्पादन देख्न सकिन्छ ।
सार्बजनिक गीतमा बिन्दु परियार र बिक्रम परियारको स्वर सुन्न सकिन्छ । यस्तै भिडीयोमा रबिन्द्र तितुंग लामाको समेत अभिनय गरेको छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।


