×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अनमोल, प्रदिप र पलको फिल्मी लाइनअप

  •  गोरखा समाचार
  • बिहिबार, असोज ०१, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    लकडाउनका कारण ठप्प चलचित्र क्षेत्र कहिलेबाट खुल्छ पक्का छैन । चलचित्र क्षेत्र खुलेपछि यो क्षेत्र कसरी अगाडि बढ्छ भन्ने पनि अड्कल लगाउन मुश्किल छ । चलचित्र हेर्ने दर्शकको स्वाद फेरिएकाले पनि अब मेकरले कथामा लगानी गर्नुपर्छ भन्ने बहस नभएको होइन ।

    चलचित्र क्षेत्रको खुलेको केही महिना दर्शकलाई हलसम्म आकर्षित गर्न सक्ने चलचित्रको आवश्यकता पर्छ । यसका लागि दर्शकलाई हलसम्म तान्न सक्ने कलाकार, ब्यानर, निर्माता, निर्देशकको चलचित्र बजारमा आउन जरुरी छ ।

    नेपाली चलचित्र क्षेत्रका ३ चकलेटी नायक अनमोल केसी, प्रदिप खड्का र पल शाह इनिसियल रुपमा दर्शकलाई हलसम्म तान्न सक्ने खुबी राख्छन् भन्ने चर्चा हुन्छ । सायद, मेकरले यी तीन नायकलाई महंगो पारिश्रमिक दिनुको कारण पनि यही होला ।

    यहाँ, हामी ३ नायकको फिल्मी लाइनअपको बारेमा चर्चा गर्दैछौ ।

    १. अनमोल केसीः लकडाउन अगाडि नै नायक अनमोल केसी चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनमा व्यस्त थिए । छायांकनको अनुमती पाएसँगै यो चलचित्रको काम सुरु हुनेछ । झरना थापाले निर्देशन गरिरहेको यो चलचित्रमा उनीसँगै सुहाना थापा र सलोन बस्नेको मुख्य भूमिका छ । यसका अघिल्ला २ सिरिज सुपरहिट भएकाले चौथो सिरिजले चलचित्र बजार चलायमान बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

    यो चलचित्रको छायांकन सकिएलगतै अनमोल आफ्नै होम प्रोडक्शनको चलचित्र ‘पारस’मा काम गर्दैछन् । माधव वाग्लेले निर्देशन गर्ने चलचित्रलाई भूवन केसीले निर्माण गर्दैछन् । हुनत, अनमोलको होम प्रोडक्शनकै चलचित्र ‘एन्टी हिरो’को पनि घोषणा भैसकेको छ । तर, अब यो चलचित्र कहिले बन्छ पक्का छैन ।

    २. प्रदिप खड्काः नायक प्रदिप खड्काको चलचित्र लाइनअप पनि बलियो छ । उनी, चलचित्र ‘प्रेमगीत ३’ रिलिजको प्रतिक्षामा छन् । छायांकनको अनुमती पाएसँगै उनले दिनेश राउतको निर्देशनमा बन्ने सामाजिक कथामा बन्ने चलचित्रमा काम गर्नेछन् । यो चलचित्रले प्रदिपको करिअरलाई नै फरक पार्ने अपेक्षा गरिएको छ । यस्तै, उनी चलचित्र ‘हुतुतु’मा पनि काम गर्दैछन् । कमेडी कथामा यो चलचित्र बन्नेछ ।

    ३. पल शाहः हुनत, अर्का नायक पल शाह म्यूजिक भिडियोमै व्यस्त छन् । लकडाउन खुलेपछि रिलिज भएका अधिकांश भिडियोमा पलकै अभिनय छ । उनै, पल अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिजको प्रतिक्षामा छ । पूजा शर्मासँग पलले जोडी वाँधेको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन तथा निर्माण गरेका हुन् । यो चलचित्रबाट पलले आशा राखेका छन् । यस्तै, चलचित्र ‘हृदयभरी’ पनि निर्माण भएर प्रदर्शनका लागि तयार छ ।

    सुरज सुब्बा चलचित्रका निर्देशक हुन् । पलले चलचित्र ‘हुतुतु’ पनि साइन गरेका छन् । यस्तै, उनले फागुणबाट चलचित्र ‘२ नम्बरी’को छायांकन पनि सुरु गर्नेछन् । किरण नेपाली निर्माता रहेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गर्दैछन् । लकडाउन अगाडि यो चलचित्रको केही प्रतिशत छायांकन भएको थियो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, असोज ०१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.