×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

थिरजको गीतमा प्रेममा उदासी भएको प्रेमी कसरी जोगी बन्यो ? (भिडियो)

  •  गोरखा समाचार
  • सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सदाबहार आधुनिक गीत गायनमा अब्बल बन्दै गएका गायक थिरज राईको नयाँ गीत ‘उदासी बनुँला भन्थें’को भिडियो सार्वजनिक भएको छ ।

    प्रेमभावमा तयार भएको गीतको भिडियो पनि आकर्षक बनेको छ । नारायण गोपाल, फत्तेमान, बच्चु कैलाश, जस्ता हस्तीहरुको गीतबाट प्रभावित भएका थिरज ‘प्रेमवाद’मार्फत सांगितिक उचाइ लिदैं गएका गायक हुन । ‘प्रेमवाद’ अभियानमै उनका हजारौं फलोअर्स छन् ।

    शुक्रबार सार्वजनिक भएको पछिल्लो गीतमा घनश्याम राईको शब्द तथा थिरजकै संगीत र एरेन्ज छ । गीतमा एसबी मुस्कानको रेकर्डिङ, किशोर थापाको मिक्सिङ छ ।

    प्रेममा उदासी बनेको प्रेमी कसरी जोगीसमेत बन्न सक्छ भन्ने सन्देश दिन खोजेका छन् । काठमाडौं आसपासमा छायाकंन गरिएको भिडियो राम्रो बनेको छ ।

    भिडियोमा जोन पुलामी मगर, अनिता थापा, अंशु गर्बुजा, अशोक लिम्बु, समय राई, एन्जोलिना मगर, रिचा राना मगर, भियान रेग्मी मगर फिचर्ड छन् ।

    भिडियोमा दिनेश माङ्मुको कोरियोग्राफी, यमुना पौडेलको मेकअप, डम्बर राईको छायांकन, बिबी लिम्बुको सम्पादन र प्रकाश लिम्बुको निर्देशन छ ।

    ‘अघिपछि’, ‘कलियुग’ ‘निमन्त्रणा’ लगायतका एल्बम बजारमा ल्याइसकेका उनका ५० वटा भन्दा धेरै गीत तथा भजनहरु सुन्ने र मनपराउने विश्वका ४३ वटा मुलुकमा फलोअर्स छन् ।

    उनले दुईसय भन्दा धेरै भजनमा शब्द तथा संगीत दिएका छन् । उनको आधुनिक गिती एल्बम ‘अघिपछि’ मा समेटिएको ‘यता टाले उता फाटछ’ र ‘यो डाँडाँले उनको गाउँ’ साथै ‘कलियुग’ एल्बमको ‘बोल्नेको पिठो विक्छ’ र ‘यो मायाको सागर’ वोलका गीत निकै चर्चित छन् ।

    भिडियो

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, भदौ २९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.