×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गाउँपालिका अध्यक्ष तथा युट्युबर सोनिकाको बुवालाई अभद्र स्ट्याटस, हालिन् मुद्दा

  •  गोरखा समाचार
  • शनिबार, भदौ २७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बझाङको खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष बर्कबहादुर रोकायाको बारेमा सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्दै चर्चित युट्यूवर सोनिका रोकायाले प्रहरीकोमा उजुरी दिएकी छिन् । गाउँपालिका अध्यक्ष रोकायालाई ‘बोका अध्यक्ष’ को उपमा दिँदै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्ने दीपेन्द्र सिंहविरुद्ध उनले मुद्दा दायर गरेकी हुन् ।

    नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष रोकायामाथि नेकपाका समर्थक सिंहले विभिन्न आरोप लगाउदै सामाजिक सञ्जालमा अश्लिल र अभद्र स्टाटस लेखेको उजुरीमा उल्लेख छ । सिंहले अध्यक्ष रोकायामाथि कटाक्ष गर्दै फेसबुकमा लेखेका छन्, ‘योजनाको लालज देखाएर गरिब जनताका छोरारोछीलाई बोका चामल हाल्न पठाएर पार्टी प्रवेश गराउने । खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष बर्क ब रोकाया (बोका अध्यक्ष) ।’

    साथै सिंहले भ्रष्टाचार गरेर छोरीको नाममा ४ करोड रुपैयाँको घर नामसारी गरिदिएको आरोप लगाएको पनि उजुरीमा उल्लेख गरिएको छ । ‘जनताको मतबाट निर्वाचित भएको मान्छेले काम गर्ने क्रममा हुने कमीकमजोरी हुन्छन्’, बर्ककी छोरी सोनिकाले भनिन्, ‘जनस्तरबाट स्वस्थ गालीगलोज, आलोचना र सुझाव आउनु स्वभाविक हो, तर अभद्र र अपशब्दहरुको प्रयोग गरी सामाजिक सञ्जालमा जथाभावी लेख्नु कुनै पनि नैतिकता र कानूनबाट उसलाई क्षम दिइनु हुँदैन ।’

    विभिन्न आरोप लगाउँदै कपोलकल्पित कुरा गरेकाले आफूलाई काम गर्ने वातावरणमा खलल पुगेको गाउँपालिका अध्यक्ष बर्क रोकायाको भनाइ छ । विभिन्न समयमा विभिन्न आरोप लगाउँदै अश्लिल र अराजक भित्र्याउने गरेका आरोप सिंहलाई लगाइएको छ ।

    उजुरी परेसँगै सिंह फरार रहेको पनि सोनिकाले बताएकी छिन् । आफ्नो बुबा समेत रहेका अध्यक्ष बर्कबहादुर रोकायामाथि लगाइएको सबै आरोपहरु झुटो भएको दाबी गर्दै छोरी सोनिकाले भनेकी छिन्, ‘पछिल्लो समय गाउँमा नेकपा परित्याग गरेर कांग्रेसमा प्रवेश गर्ने लहर चलिरहेको समयमा दीपेन्द्रले व्यक्तिगत रुपमा बुबाको छवि धुमिल पार्नका लागि गैरजिम्मेवार खालका कुराहरु लेखेका हुन् ।’ दैनिक नेपालबाट ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, भदौ २७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.