×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अनमोलको कुकुर प्रेम

  •  गोरखा समाचार
  • शनिबार, भदौ २७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली समाजमा पशुपन्छी र जनावरहरूलाई प्रेम र घृणा गर्ने दुवैथरी मानिस छन् । कसैलाई जनावर भनेपछि यतिसम्म घृणा पैदा हुन्छ कि मरासन्न हुने गरी कुटपिटमा उत्रन्छन् ।

    कसैले भने आफ्नो सन्तान झैँ जनावरलाई पालेको पनि देखिँदै आएको छ । विशेषगरि कलाकारहरुमा जनावर प्रेम बढी देख्न पाइन्छ । विदेशी कलाकार झैँ नेपाली कलाकारमा पनि जनावर प्रेम गजब छ ।

    प्रियंका कार्की, वर्षा राउत, वर्षा सिवाकोटी, शुभेछा खड्का, अनुपविक्रम शाहीलगायतका कलाकारले घरमै कुकुर पालेका छन् । उनीहरु बाक्लै रुपमा कुकुरसँगका तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।

    नेपाली फिल्मका अहिलेका हटकेक अभिनेता अनमोल केसी पनि कुकुर प्रेमी हुन् । उनले घरमा एउटा कुकुर पालेका छन्, जसको नाम ‘कोको मोन्स्टर’ हो ।

    अनमोल इन्स्टाग्राममा प्रायः दैनिक रुपमा कुकुरसँगका तस्विरहरु शेयर गरिरहेका हुन्छन् । उनले कुकुरको नाममा इन्स्टाग्राम एकाउन्ट समेत खोलेका छन् ।

    आफ्नो र आफू अभिनीत फिल्मका तस्विरभन्दा इन्स्टाग्राममा ‘कोको’ सँग रमाएका तस्विरहरु शेयर गर्न मन पराउने उनी फिल्मको छायांकनका लागि राजधानीबाहिर जानु पर्दा समेत कुकुरलाई साथमै लिएर जाने गरेका छन् ।

    कोरोनाका कारण जारी लकडाउन र निषेधाज्ञामा उनलाई दिन काट्ने साथी नै ‘कोको’ बनेको छ । फिल्म ‘पारस’ को स्क्रिप्टलाई बलियो बनाउन मिहेनत गरिरहेका उनी फुर्सदको समयमा कुकुरसँग खेल्ने गरेका छन् ।

    आजभोली आफ्नो सबैभन्दा मिल्ने साथी नै कुकुर रहेको उनको भनाई छ । अनमोलले पालेको कुकुरलाई दर्शकहरुले फिल्म ‘ए मेरो हजुर ४’ मा पनि देख्न पाउनेछन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, भदौ २७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.