×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नाजिर हुसेनको जन्मदिनमा पेमिकाले दीईन एस्तो सुभकामना

  •  गोरखा समाचार
  • सोमबार, भदौ २२, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अभिनयमा पारंगत मानिने अभिनेता नाजिर हुसेन सोमवार आफ्नो ३०औं जन्मदिन मनाउँदैछिन् । २०७४ साल भाद्र २२ गते सिमरामा सामान्य परिवारमा जन्मिएका उनले सन् २०१५ मा आएको ‘होस्टेल रिर्टन्स’ बाट फिल्म करिअर सुरु गरेका थिए ।

    यसमा उनले मधेशी युवकको भूमिकामा जीवन्त अभिनय गरेका थिए । यो फिल्मपछि उनले आफ्नो करिअर फर्केर हेर्नुपरेको छैन । फिल्ममा आउनुभन्दा अगाडि उनले रंगमञ्चको दुनियाँमा आफ्नो अलग्गै पहिचान बनाइसकेका थिए ।

    जीवन मन्दला थिएटरबाट आफ्नो व्यावसायिक अभिनय थालनी गरेका उनले ‘माथा पन्चर’, ‘डिग्री माइला’, ‘चरनदास चोर’ लगायत दुई दर्जन बढी नाटकमा अभिनय गरिसकेका छन् । रंगमञ्चबाट खारिएर आएका कारण फिल्ममा उनको अभिनय कलाको सधैं प्रशंसा हुने गरेको छ ।

    ‘होस्टेल रिर्टन्स’ पछि उनले लिड अभिनेताको रुपमा ‘गाँठो’, ‘राज्जा रानी’, ‘कागजपत्र’ फिल्ममा काम गरेका थिए । तर, उनलाई दर्शकले हिरोको रुपमा स्वीकार गरेनन् ।

    यसपछि सहायक चरित्रमा देखिँदै आएका उनको पछिल्लो रिलिज फिल्म ‘वीर विक्रम २’ हो । हरेक फिल्ममा उनको अभिनयको प्रशंसा हुने गरेको भएता पनि फिल्मले भने नाफाको व्यापार गर्न सकेका छैनन् ।

    आजकाल नाजिर फिल्मभन्दा म्यूजिक भिडियोतर्फ बढी आकर्षित छन् । ‘माया बिरानी’, ‘कैले भेट्ने खै ?’, ‘यो कुरा गोप्य’ लगायतका गीत हिट भएपछि अहिले उनको म्यूजिक भिडियोमा ठूलो डिमान्ड छ ।

    एक भिडियोका लागि उनले एक लाखसम्म लिने गरेको बताइन्छ । ‘वीर विक्रम २’ पछि फिल्मविहीन भएका उनले गएको महिना मल्टीस्टारर फिल्म ‘हुतुतु’ साइन गरेका छन् ।

    नाजिर हुसेनलाई फिल्मकर्मी तथा दर्शकहरुले सामाजिक सञ्जालमार्फत् बर्थ-डे ‘विस’ गरिरहेका छन् । नेपाली फिल्मकी कान्छी नम्रता श्रेष्ठले भने उनलाई विशेष रुपमा जन्मदिनको शुभकामना दिएकी छन् ।

    केही समययता उनी नाजिरको प्रेममा रहेको चर्चा छ । सोमवार जन्मदिनको शुभकामना दिने क्रममा उनले नाजिरलाई सम्बोधन गरेको शब्दले यो चर्चामा सत्यता रहेको प्रष्ट्याउँछ ।

    आफ्नो इन्स्टाग्राम स्टोरीमा नाजिरसँग खिचेको एक रोमान्टिक तस्विर राख्दै नम्रताले प्रेमिल भावमा लेखेकी छन्, ‘ह्याप्पी बर्थ-डे माया । आई मिस यू ।’

    उनले नाजिरलाई ‘माया’ को रुपमा सम्बोधन गर्नुले उनीहरुबीच गहिरो प्रेम रहेको बुझ्न सकिन्छ । फिल्म ‘गाँठो’ मा उनीहरुले एकसाथ काम गरेका थिए । फिल्म असफल भए पनि नाजिर र नम्रताको प्रेम सफल होस्, शुभकामना ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, भदौ २२, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.