लामो समय देखी लोक दोहोरीको क्षेत्रमा आफुलार्य अब्वल राख्न सफल गायिका पुर्णकला बि.सी. र गायक जनक घिमीरेको स्वरमा सजिएको मार्मिक यथार्थपरक गित चोखो माया सार्वजनिक भएको छ ।
मध्य नेपालको मध्यविन्दु नगरपालिका क्षेत्र भित्र छायांकल गरिएको उक्त गितको भिडीयोमा छायांकन,सम्पादन तथा निर्देशन डि.टि.एम मिडीयाका सम्पादक सतिश राईले गरेका हुन भने कलर मिक्स प्रवन्द निर्देशक दिपेन्द्र थापा मगरले गरेका हुन ।
भिडीयोमा अनुभवि मोडल आषिक मगर को साथमा नया अनुहार सोनीया न्यैपाने र दिपेन्द्र पाण्डेको मामीैक अभिनय रहेको छ । निर्देशक सतिश राईले हाल सम्म २ दर्जन भन्दा बढि गितमा निर्देशन गरिसकेका छन भने यो गितले आफुलाई अझै चिनाउनेछ भन्नेमा बिस्वस्त रहेको बताय ।
भिडीयो हेर्नुस्


