×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५७ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कोरोनाको वैज्ञानीक उपचार के त ?

  •  गोरखा समाचार
  • बिहिबार, भदौ १८, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ०७६ साल चैत्र महिनामा पुरै देश लकडाउन हुदा नेपालमा २ जना मात्र कोरोना संक्रमित ब्यत्ति थिए । देशले विभिन्न चरण पार गरेर आउदा ५ महिनाको यो अवधीमा झण्डै ४२ हजारको हाराहारीमा संक्रमितहरु आइसोलेसनको बास बसे । तर हुनेखानेलाई घरमा र तल्लो स्तरका जनतालाई सरकारले तोकेकै आइसोलेसनमा गएर बस्नु पर्दा भने पछिल्लो समय आइसोलेसनका बारेमा बिवाद बढ्न थालेको छ ।

    त्यसै मध्ये गोरखा सदरमुकाममा रहेको गोरखा अस्पताललाई पहिलो चरणमा आइसोलेसन बनाईयो भने पछिल्लो चरणमा गोरखा क्याम्पसमा मात्र कोरोना संक्रमित राख्ने गरी आइसोलेसन स्थापना भएको छ । ‘जति परयो राती, उती बुढी ताती’ भन्ने उखान जस्तै तात्कालीन अवस्थामा प्रमुख जिल्ला अधिकारीले आइसोलेसन निर्माणमा गरेको हेलचक्रयाईका कारण अहिले गोरखा क्याम्पसको आइसोलसनमा बस्नेहरुले सास्ती ब्यहोरी रहेका छन् ।

    आइसोलेनका सबै भन्दा माथिल्लो कोठामा सिलिङ राख्ने भन्दा भन्दै संक्रमितलाई गोरखा अस्पतालमा राख्ने अवस्था नभए पछि बिचैमा गोरखा क्याम्पसमा ल्याएर राख्न थालियो । अहिले त्यहाँ रहेका (माथिल्ले तलामा पुरुषलाई मात्र राखिन्छ) अधिकाशंले घाम लागेको दिनमा भ¥याङ मुनी दिन बिताउछन् । कारण जस्ताको छानामा चर्को घाम । त्यही चर्को घाम अस्ताएको केही झणमा नै रातमा चिसोले सताउन थालेको आइसोलेसनमा बस्नेहरुको अनुभव छ ।

    आइसोलेनमा रहेका बिरामीलाई औषधी र खाना तथा पानीको राम्रो प्रबन्ध भएको भएता पनि एकाघरको मानिस सबैलाई संक्रमण भएको खण्डमा घरमा बस्न पाउनु पर्ने उनीहरुको गुनासो सम्वन्धीत निकायले कसरी संबोधन गर्ला त्यो भने हेर्नै बाँकी छ । गोरखा समारचारलाई आइसोलेनमा बस्ने एक संक्रमितले लेखेको मार्मिक लेख यस्तो छ ।

    गोरखा

    कोरोना पोजेिटभ देखीयो । एम्वुलेन्स आयो । अनि बनको छेउमा रहेको चिसो हावा आउने भवनमा उपचारको लागि भनेर छोड्यो । आखीर उपचार चाहिँ हो के ? उहीँ घरको वेसार, लसुन, अदुवा, गुर्जो अनि इलेक्टीक जगमा तातो पानी विरामी आफैले सकि नसकि पकायो अनि खायो वस्यो त्यही हो आईसोलेसन उपचार भनेको ?

    १०१ डिर्गी ज्वरो आएको विरामीलाई चिसो कोठामा एउटा च्यादरको भरमा सुताएर त्यसको वैज्ञानीक उपचार भयो ? आखीर आफ्नो उपचारको लागि सवै घरेलु जडिवुटी आफ्नै घरवाट मगाएर उनै परिवारका सदस्यवाट नै ल्याउनुपर्ने भएपछि होम आईसोलेसन वस्न किन नमिल्ने ?

    एउटा परिवारका सवै सदस्यलाई सङक्रमण देखीएपछि उनिहरूलाई ३ तिर छुट्टाएर राख्नु यसको सहि उपचार हो त ? त्यहाँ होम आईसोलेसन वनाएर राख्न मिल्दैन ? परिवारवाट अलग वनाएर राखेर विरामीको मनोवल वढ्छ ? अनि विरामीलाई आत्मवल आउछ ?

    एउटै देशका अरू जिल्लामा अनि चर्चीत व्यत्तिहरूचाही होम आईसोलेसन वस्न मिल्ने सामान्य व्यत्तिचाही नमिल्ने यो कस्तो काईदाको नियम हो ? नियम copy  गर्दा पनि भु-धरातल आफ्नो परिवेश अनुसार जे उपयुत्त हुन्छ तेही अनुरूप गर्नुपर्ने होईन र ? यो कुनै अपराध त थिएन । यहि तरिकाको उपचारको अवधाराणामा जाने हो भने यहाँ आएको स्वस्थ मान्छे पनि विरामी हुन्छ । यसको उपचार नै तातो चिज र घरेलु जडिवुटी हो भने चिसो स्याठमा राख्ने किन ?

    सम्भव भएका मान्छेलाई होम आईसोलेसन वस्छु भन्दा नपाउने किन ? यसवाट पछि हुने खतराको सम्पुर्ण जिम्मेवारी सम्वन्धित निकायले लिनुपर्ला होसीयार भई वेलैमा अहिले भै रहेको उपचार पद्धतिको अवधारणालाई परिवर्तन गरि । होम आईसोलेसनको अवधारणामा अगाडि वढ्न सम्वन्धित निकायलाई सुझाव दिन चाहान्छु ।

    होम आईसोलेसनमा विमारीको आधा रोग आफै ठिक हुन्छ केवल सामाजिक दुरी मात्र कायम गरे पुग्छ । अब तपाईहरूले वनाएको आधुनिक आईसोलेसनमा राख्छु भन्दा पनि संभव छैन किनकी दिनानु दिन सङत्रमितको संख्या वढ्दो छ । त्यसैले वेलैमा विचार गरि होम आईसोलेसन वस्छु भन्ने जिम्मेवार व्यत्तिहरूलाई सोही अनुरूप वस्न पाउने व्यवस्थातर्फ सम्वन्धित निकायको ध्यान जाओस ?

    ।। घरमै वसौ सुरक्षित होऔ ।।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, भदौ १८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.