×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

स्वस्तिमाले अझै पाएकी छैनन् ‘होस्टेल रिटर्न्स’ बाट पूरा पारिश्रमिक

  •  गोरखा समाचार
  • आइतबार, भदौ १४, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    विवाह गरेपछि अभिनेत्रीको करिअरले विश्राम लिन्छ भन्ने गरिन्छ । विवाहित अभिनेत्रीप्रति दर्शकको चासो नरहने विश्वासका कारण निर्माता/निर्देशक उनीहरुलाई फिल्ममा लिने हत्तपत्त आँट गर्दैनन् । विवाह गरेका अभिनेत्रीहरु कामविहीन भएका धेरै उदाहरण छन् । तर, यो भीडमा अभिनेत्री स्वस्तिमा खड्का अपवादमा पर्छिन् । विवाहपछि नै उनको फिल्म करिअरले गति लिएको हो ।

    फिल्म ‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु’ गीतमा नृत्य गरेपछि दर्शकको ठूलो वर्गमा पुगेकी उनलाई ‘छक्का पञ्जा २’ ले सफलता दिलाएको छ । यसपछि उनले करिअर फर्केर हेर्नु परेको छैन । उनले फिल्ममा डेब्यू भने ‘होस्टेल रिटर्न्स’ बाट गरेकी थिइन् । त्यसबेला उनी अविवाहित थिइन् । फिल्ममा सहायक चरित्रमा भए पनि दर्शक तथा समीक्षकले उनको अभिनय रुचाएका थिए ।

    ५ वर्ष अगाडि प्रदर्शनमा आएको यो फिल्म स्वस्तिमाले १५ हजार पारिश्रमिकमा साइन गरेकी रहेछिन् । तर, अझै आधा पारिश्रमिक लिन बाँकी रहेको उनको भनाई छ । आफ्नो नाममा खोलेको यूट्युब च्यानलमा एक प्रशंसकले पहिलो फिल्ममा पाएको पारिश्रमिक खुलाउन गरेको आग्रहमा उनले आधा पारिश्रमिक लिन बाँकी भए पनि निर्माण टिमसँग कुनै गुनासो नभएको बताएकी छन् ।

    उनले भनेकी छन्, ‘मैले १५ हजारमा पहिलो फिल्म साइन गरेको थिएँ । तर, अझै आधा पैसा लिन बाँकी छ । तर, यही फिल्मका कारण म यहाँसम्म आइपुगेको हुँ । पहिलो फिल्ममा धेरै कुरा सिक्न पाएको थिएँ । मलाई त्यतिबेला एउटा प्लेटफर्मको जरुरी थियो । त्यसैले निर्मातासँग कुनै गुनासो छैन ।’ यो फिल्मका निर्माता सुनिल रावल हुन्, जो अहिले अमेरिकामा बस्दै आएका छन् ।

    अर्का प्रशंसकले फिल्म निर्माण गर्ने कुनै सोच छ ? भनेर सोधेको प्रश्नमा स्वस्तिमाले एकल लगानीमा फिल्म निर्माण गर्ने सोच नभए पनि शेयर भने हाल्न सक्ने बताएकी छन् । त्यस्तै, स्कूल लाइफमा कुनै शिक्षकसँग क्रस थियो ? भनेर एक प्रशंसकले सोधेको प्रश्नमा उनले भनेकी छन्, ‘स्कुलको शिक्षकसँग नभइ ट्यूसन टिचरसँग चाहिँ हल्का क्रस थियो । उहाँ म्याथ टिचर हुनुहुन्थ्यो ।’

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, भदौ १४, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.