×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नेपाल आइडल सिजन-३ को फाइनल शुक्रबार

  •  गोरखा समाचार
  • बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं : नेपाल आइडल सिजन-३ को फाइल शुक्रबार हुँदैछ। एपीवान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रशारण हुने नेपाल आइडल नेपाली सांगीतिक इतिहासकै उत्कृष्ट टेलिभिजन कार्यक्रम हो।

    नेपाल आइडलका माध्यमबाट नै नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको फेन्चाइज संगीतिक रियालीटी शोको सुरुवात गरिएको हो। जसको श्रेय एपीवान टेलिभिजनलाई जान्छ।

    सुरुवातको छोटो समयमा नै दर्शकको मन जित्न सफल नेपाल आइडल सिजन-३ को फाइनलसम्म आइपुग्दा धेरै प्रतिभालाई अगाडि बढ्ने ठाउँ दिइसकेको छ। अहिले नेपाली सांगीतिक आकाशमा चर्चा कमाइरहेका रवि ओड, निशान भट्टराई, बुद्ध लामा, प्रताप दाश, विक्रम बराललगायतका गायक नेपाल आइडलकै उत्पादन हुन्।

    नेपाल आइडल यस्तो एउटा मञ्च हो जसले अवसर दिन्छ। लुकेर रहेका प्रतिभालाई अगाडि बढ्नको लागि समान अवसर दिन्छ। नेपाली सांगीतिक इतिहासमा बेग्लै उचाई कायम गरेको नेपाल आइडल हरेक मानिसको सपनाको स्थान पनि हो।

    देशभर रहेका स्थानीय लय र भाका समेटिने नेपाल आइडल एउटा बजनदार टिभी कार्यक्रम हो। नेपाल आइडल सिजन-३ को फाइनलमा तीनजना सहभागीको कडा प्रतिस्पर्धा चलिरहेका छ। जो हजारौँ बाट छानिएर उत्कृष्ट तीनमा पर्न सफल भएका हुन्। उत्कृष्ट तीनबाट एक ५० लाख रुपैयाँसंगै नेपाल आइडल सिजन-३ को विजेता घोषित हुनेछन्। जसमा प्रविन बेडुवाल, सज्जा चौलागाई र किरणकुमार भुजेल सहभागी छन्। निर्णायक मण्डलमा इन्दिरा जोशी, न्यु बज्राचार्य र कालीप्रसाद बास्कोटा छन्। कार्यक्रममा सुरेश पौडेल, एलन श्रेष्ठ र लोकेश बज्राचार्य कार्यक्रम निर्देशकीय भूमिका निर्वाह गरिरहेका छन्।

    हप्ताको कार्यक्रम जस्तै शुक्रबार साँझको कार्यक्रममा सिमित मानिस र दर्शकको उपस्थितिमा नेपाल आइडल सिजन-३ को विजेता घोषणा गरिने कार्यक्रमको प्रोजेक्ट हेड सुरेस पौडेलले जानकारी दिए। पौडेलका अनुसार कोभिड १९ संक्रमणको डरले ग्राण्ड फिनाले सामान्य तवरमै सञ्चालन गर्न लागिएको हो।

    लकडाउन भएको थिएन भने गत चैतमै कार्यक्रम सम्पन्न भइसक्ने थियो। श्रोता दर्शकको माया अत्यधिक पाइरहेको बेलामा केही महिना कार्यक्रम रोक्नु पर्दा सम्पूर्ण टिमलाई नै दुःखी बनाएको थियो।

    करिब ४ महिना पनि यल्लो कार्ड इन्टीमार्फत नेपाल आइडल करिव तीन हप्ता अघि पुन सुरु भएको थियो। त्यसपछिको सबै कार्यक्रममा युटुवको टेन्डिङमै परे। यो आफूहरुप्रतिको विश्वास भएको पौडेलको बुझाइ छ। कार्यक्रममा विजेताले ५० लाख, फस्ट रनरअपले १५ लाख नगद र सेकेन्ड रनरअपले ५ लाख नगद प्राप्त गर्नेछन्।

    आइडलमा सज्जा चौलागाईँ, प्रवीण बेडुवाल र किरणकुमार भुजेलबीच कडा प्रतिस्पर्धा हुँदैछ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.