×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

केकी र रीमाको उदाहरणीय मित्रता

  •  गोरखा समाचार
  • बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    फिल्म क्षेत्रमा अभिनेत्रीहरुबीच खासै राम्रो मिल्ती भएको देखिन्न । देखिएका पनि धेरै लामो समय टिकेका छैनन् । तर, अभिनेत्री द्वय केकी अधिकारी र रीमा विश्वकर्माबीचको मित्रता भने वर्षौंदेखि सुमधुर छ । उनीहरुको मित्रतालाई फिल्म क्षेत्रमा उदाहरणको रुपमा समेत लिने गरिन्छ । वास्तविक जीवनमा असल साथी रहेका उनीहरुबीच व्यावसायिक सहकार्य पनि हुँदै आएको छ ।

    केकी र रीमाको फिल्म करिअरको सुरुवात एकै समयमा भएको थियो । फिल्म ‘स्वर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेका उनीहरुले एक दशक लामो फिल्म करिअरमा विभिन्न उतार- चढावको सामना गरे । यी दुईमध्ये संख्यात्मक हिसाबले केकीले धेरै फिल्ममा काम गरेकी छन् । उनको अहिले पनि फिल्ममा राम्रो माग छ । रीमा भने उद्घोषिकाको रुपमा बढी चलेकी छन् ।

    ‘स्वर’ पछि केकी र रीमाले फिल्म ‘कोहलपुर एक्सप्रेस’ को एक गीतमा एकसाथ ठुम्का लगाएका थिए । तर, फिल्ममा रीमाको भने अभिनय थिएन । कोरोनाका कारण अनिश्चितकालका लागि प्रदर्शन स्थगित भएको फिल्म ‘हिजो आजका कुरा’ मा भने उनीहरुले स्क्रिन साझेदारी गरेका छन् । योसँगै उनीहरुबीच कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा पनि सहकार्य हुँदै आएको छ ।

    लकडाउन खुकुलो भएपछि ‘कमेडी च्याम्पियन’ को दोस्रो सिजनको शिलशिलामा केकी र रीमाको दैनिक रुपमा भेट भइरहेको थियो । तर, राजधानीमा निषेधाज्ञा लागू भएपछि उनीहरु घरभित्र थुनिएका छन् । बिहीवार रीमाले इन्स्टाग्राममा केकीसँग फन्नी अन्दाजमा खिचेका दुई तस्विर शेयर गरेकी छन् । जसमा उनले केकीको लकडाउन पोस्ट हेर्न आतुर रहेको उल्लेख गरेकी छन् ।

    आफ्नो नाममा खोलेको यूट्युब च्यानलमा रीमाले केकीसँगको मित्रताको बारेमा ‘मेरो एउटा साथी छ’ नाम दिएर केही भिडियोहरु राखेकी छन् । गएको अगस्ट १ मा अपलोड भएको एक भिडियोमा उनले एक दशकभन्दा लामो सहयात्रामा आफ्नो हरेक उतार-चढावमा बलियो सहारा बनेकोमा केकीलाई धन्यवाद व्यक्त गरेकी थिइन् । साँच्चै, यी दुई अभिनेत्रीको मित्रता उदाहरणीय छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.