×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

लकडाउनमा प्रमोदले तयार पारे स्क्रिप्ट

  •  गोरखा समाचार
  • बुधबार, भदौ १०, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कोरोना भाइरसका कारण विगत पाँच महिनायता फिल्म क्षेत्र पूर्ण रुपमा ठप्प छ । लकडाउनपछि रोकिएको फिल्म निर्माण र प्रदर्शन अहिलेबाट पुरानो अवस्थामा फर्किने हो, कुनै निश्चित छैन । देशभर बढिरहेको संक्रमितको संख्या हेर्दा दशैंअघि फिल्म क्षेत्र पुनः सञ्चालनमा आउने सम्भावना न्यून देखिन्छ । कोरोना महामारीपछि पनि फिल्म क्षेत्रलाई आफ्नो लयमा फर्किन सहज छैन ।

    सामान्य अवस्थामा कलाकारहरु विरलै घरमा बस्न पाउँथे । फिल्म वा विभिन्न भिडियो सामाग्रीको छायांकनका कारण उनीहरुको दैनिकी घरबाहिरै वित्थ्यो । तर, कोरोनाको कहरसँगै हरेक एक कलाकार घरभित्र थुनिएका छन् । लकडाउन अन्त्य भएपछि केहीले म्यूजिक भिडियोमा काम गरे । गएको हप्ताबाट निषेधाज्ञा लागू भएपछि फेरि सबैको दैनिकी घरभित्रै वितिरहेको छ ।

    फिल्ममा प्रायः नकारात्मक भूमिकामा देखिँदै आएका प्रमोद अग्रहरीले भने लकडाउनको समयमा एउटा फिल्मका लागि स्क्रिप्ट तयार पारेका छन् । पाँच महिनाको लकडाउनमा घरभित्रै बसेर आफूले फिल्मको स्क्रिप्ट फाइनल गरेको उनको भनाई छ । स्थिति सामान्य हुने वितिक्कै आफूले लेखेको स्क्रिप्टमा फिल्म निर्माण हुने उनले बताए । फिल्ममा उनी स्वयंको प्रमुख भूमिका रहनेछ ।

    उनले भने- ‘कोरोनाको त्रासले गर्दा लकडाउनभरी कोठाभित्रै बसेँ । आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै एउटा फिल्मका लागि स्क्रिप्ट लेखिसकेँ । हुनत, यसअघि नै स्क्रिप्टको खाका तयार पारेको थिएँ तर पर्याप्त समय दिन पाएको थिइनँ । लकडाउनमा स्क्रिप्टलाई मूर्तरुप दिने समय मिल्यो । मैले बाल्यकालदेखि समाजमा देख्दै र भोग्दै आएका चरित्रलाई स्क्रिप्टमा उतार्ने प्रयास गरेको छु ।’

    फिल्ममा पाँच जना कलाकारको प्रमुख भूमिका रहने र त्यसमध्ये आफू एक रहेको उनी बताउँछन् । आफूले निर्वाह गर्ने चरित्रले दर्शकलाई आफ्नोपन महशुस गराउने उनको विश्वास छ । उनले फिल्मका लागि आफ्नो लुक्समा पनि परिवर्तन गर्दैछन् । फिल्ममा फाइनल भएका कलाकारलाई स्क्रिप्ट पठाइसकेका प्रमोदले केही आग्रजलाई स्क्रिप्ट अध्ययन गर्न दिने पनि सोच बनाएका छन् ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, भदौ १०, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.