×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

अनलाइन तीज नृत्यको उपाधि अनुशा राउतलाई

  •  गोरखा समाचार
  • सोमबार, भदौ ०८, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया र नेपअस क्रियुको संयुक्त आयोजना गरिएको अनलाइन एकल तिज नृत्य प्रतियोगिताको विजेता घोषणा गरिएको छ ।

    आइतवार फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार एकल तिज नृत्य प्रतियोगिताको प्रतिस्पर्धाबाट उत्कृष्ट बन्दै अष्ट्रेलियन सात सय ५० डलर अर्थात नेपाली नगद रु.६३ हजार र सम्मान पत्र सहित नेपाल इटहरीकी अनुशा राउतले प्रथम पुरस्कार हात पारिन् ।

    त्यस्तै नेपाल मोरङ्गकी सोनी गुरुङ्गले अष्ट्रेलियन पाँच सय डलर,नेपाली नगद रु.४२ हजार,५सय र सम्मान पत्र सहित द्धितीय पुरसकार हात पारिकी छन् । भने नेपाल बनेपाकी रुपा लामाले अष्ट्रेलियन दुई सय ५० डलर,नेपाली नगद रु.२१ हजार र सम्मान पत्र सहित तृतीय पुरस्कार हात पारेकी छन् ।

    त्यस्तै अनलाइन एकल नृत्य प्रतियोगितामा भाग लिएर दश उत्कृष्ट प्रतियोगि छनोट भएका ७ जना कलाकारहरुलाई प्रतिकलाकार अष्ट्रेलियन ५०डलर, अर्थात नेपाली नगद रु.४हजारका दरले पुरस्कृत गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष गान्धीप्रसाद भट्टराईले जानकारी दिए ।

    साथै प्रतियोगिताको लागि सामाजिक सञ्जाल अर्थात फेसबुकको लाइक,शेयर,कमेन्ट,भ्यूज बापत ३० अंक र निर्णायक मण्डलको ७० अंक सहित गरि १सय अंकलाई मूल्याङ्कनको आधार बनाई प्रतियोगी कलाकारहरुको विजेता छनोट गरिएको हो ।

    त्यस्तै प्रतियोगितामा नेपालका अनुशा राउत,मेलिना तामाङ्ग,नमिता तामाङ्ग,रुपा लामा,सोनी गुरुङ्ग र समिक्षा भट्टराई तथा अष्ट्रेलियाबाट दिव्या भट्टराई,पे्ररना खड्का,प्रिति सापकोटा र न्यूजिल्याण्डबाट अस्मिता श्रेष्ठ सहित उत्कृष्ट दश प्रतियोगी कलाकारहरु बीचको अन्तिम प्रतिस्पर्धाबाट प्रतियोगीहरु छनोट भएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले जानकारी दिए ।

    त्यस्तै निर्णायक मण्डलको रुपमा बरिष्ठ कलाकार बोम बहादुर कार्की,राष्ट्रिय कलाकार मञ्जु पौडेल,सायद श्रेष्ठ,कृति खनाल,विदुर शिवाकोटीले भूमिका निर्वाह गरेका थिए । तिज नृत्य प्रतियोगितामा विशेष गरि तिजको पुरानो मौलिकपन र कला संस्कृति बोकेको नृत्यहरु प्रस्तुत गरिएको थियो ।

    कोभिड १९को प्रभावले विभिन्न ठाँउमा जमघट र भेला गरेर तिज कार्यक्रम गर्ने अवस्था नहुदा यसरी पहिलो पटक अनलाइन मार्फत एकल तिज नृत्य प्रतियोगिता आयोजना गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव अर्यालले जानकारी दिए ।

    त्यस्तै हाम्रो पुरानो मौलिकता जोगाउन र कला संस्कृतिलाई संरक्षण प्रर्वद्धन विकास गर्नका लागि पहिलो पटक अनलाइन मार्फत एकल तिज नृत्य प्रतियोगिता आयोजना गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष गान्धीप्रसाद भट्टराईले जानकारी दिए ।

    गत साउन ३१ गतेदेखि शुरु भएको अनलाइन प्रतियोगिता दुई चरणमा सञ्चालन गरि ऋषिपञ्चमीको अवसरमा विजेता घोषणा गरिएको थियो । प्रतियोगिताको विजेता घोषणाको कार्यक्रम सञ्चालन भने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाकी सह सचिव बर्षा भण्डारीले गरेकी थिइन् ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, भदौ ०८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.