×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

म्यूजिक भिडियोमा कथा खोज्दै निर्देशक

  •  गोरखा समाचार
  • शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली सांगीतिक बजारमा अहिले २ प्रकारका भिडियोको निर्माण भैरहेको छ । एक भाइरल गीत र मोडल राखेर चर्चामा आउने । दोश्रो भिडियोमा गीतको भाव अनुसार गम्भिरता खोज्ने ।

    हुनत, भाइरल गीत र मोडल राखेर युटुबमा भ्यूज र ट्रेन्डिङमा रमाउन चाहनेहरुको संख्या धेरै छ । गीतको भाव अनुसार भिडियोमा कथा खोज्ने निर्देशक र मेकर निकै कम छन् ।

    निर्देशक निकेश खड्काले गायक सन्तोष लामाको आवाजमा तयार पारेको ‘डर छैन’ बोलको गीत सार्वजनिक भएपछि भने केही मेकरले भिडियोमा कथाको खोजी गर्न थालेका छन् ।

    निकेश भन्छन्–‘मेरो विचारमा त भिडियोमा कथा नै आउनुपर्छ । कथाले दर्शकलाई जती तान्न सक्छ, त्यती नै राम्रो हो । भारतमा पनि केही बर्ष अगाडिसम्म कथा भनिएका भिडियोले बजार लिएको थियो । यो त कोशिश गर्ने कुरा रहेछ ।’

    निकेश गीतको मर्मलाई भिडियोले वुझाउनुपर्ने बताउँछन् । भन्छन्–‘गीतले जती भनेको छ, त्यो भन्दा माथि भिडियो बन्नुपर्छ ।’ निकेशले आफूले कलाकार हेरेर भिडियो नबनाउने बताए । भने–‘म त कलाकार भन्दा पनि भिडियोमा कथा नै खोज्छु । कथा अनुसारको पात्र चयन गर्ने हो ।’

    नेपालमा भिडियोमा कथा खोज्ने मेकर निकै थोरै रहेको उनको तर्क छ । अहिलेको समयमा भिडियो बनाउन सहज छैन । कलाकारले नै महंगो पारिश्रमिक लिइदिदा मेकरले महंगो खर्च गरेर गीत बनाउँछन् र २–४ दिन भ्यूज र ट्रेन्डिङमा रमाउँछन् । तर, गीतमा भाव खोज्ने हो भने त्यसलाई पनि दर्शकले मन पराउँछन् भन्ने उदाहरण विपिनले अभिनय गरेको गीतले प्रष्ट पार्दछ । लगानी मोडलमा मात्र होइन, गीत र भिडियो भन्ने मर्ममा अझै बढी गर्न आवश्यक छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.