×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पल र एलिजा : फिल्ममा हुन नसकेको सहकार्य भिडियोमा

  •  गोरखा समाचार
  • बुधबार, साउन २८, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पत्रकार ऋषि धमलाले श्रीमति एलिजा गौतमलाई हिरोइन बनाउन निर्माण गरेको फिल्म थियो- ‘अनुराग’ । सत्यराज चौलागाईं निर्देशित फिल्ममा एलिजाको अपोजिटमा समुन्द्र पण्डित थिए । २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म चलाउन पत्रकार धमलाले हल पुगेका दर्शकको हात तानेर टिकट काउन्टरसम्म पुर्‍याए । एलिजाले आँशु पनि झारिन् । तर, कसै गरे पनि फिल्म हिट भएन ।

    फिल्मको घोषणा हुँदा एलिजाको जोडीको रुपमा दीपक घिमिरे थिए । तर, फ्लोरमा निस्कने समयमा उनले फिल्म छाडे । यसपछि निर्देशक चौलागाईंले विभिन्न अभिनेतालाई फिल्मको स्क्रिप्ट सुनाए । यो फिल्म अभिनेता पल शाहलाई पनि अफर भएको थियो । उनीसँग निर्माण टिमको मौखिक सहमति समेत भएको थियो । तर, कागजी सम्झौता गर्ने दिन पलको निर्णय परिवर्तन भयो ।

    उनले निर्देशक चौलागाईंसँग मह जोडीको ‘शत्रु गते’ पछि ‘अनुराग’ गर्ने वचन दिएका थिए । उनलाई स्क्रिप्ट चित्त बुझेको थियो । केही दिनमा कागजी सम्झौता गर्ने उनीहरुबीच सहमति पनि भएको थियो । तर, जुन दिन कागजी सम्झौता हुँदै थियो, त्यही दिन मिडियामा पलले ‘अनुराग’ गर्न लागेको खबर चुहियो । यसपछि उनी निर्माण टिमसँग रुष्ट भए र फिल्म नगर्ने जानकारी गराए ।

    ‘अनुराग’ मा टिमअप हुन नसकेको पल र एलिजाको एक म्यूजिक भिडियोमा जोडी बाँधिएको छ । केही दिनअगाडि छायांकन भएको गीत चाँडै सार्वजनिक हुँदैछ । पलसँग काम गर्दा आफूले धेरै सिक्न पाएको एलिजाको भनाई छ । पलले पनि एलिजासँग काम गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । भिडियोमा बाँधिएको यी दुईको जोडीलाई फिल्ममा चाहिँ कहिले हेर्न पाइने हो कुन्नी ?

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, साउन २८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.