×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गौरी लेख्छिन्–‘युवाहरुलाई फक्रिने मौका दिने हो, निरुत्साहित बनाउने होइन’

  •  गोरखा समाचार
  • मङ्गलबार, साउन २७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नायिका गौरी मल्लले समय बदलिएको भन्दै अब सबैजना बदलिन आवश्यक रहेको बताएकी छिन् । सामाजिक संजालमा स्टाटस लेख्दै गौरीले भनेकी छिन्–‘यूवाहरुसँग हिड्नु छ भने हात हालेर हैन, हातेमालो गरेर हिड्न आवश्यक छ । मैले आकाशतिर हेरेर थुकँे भने त्यो पक्कै पनि मेरो मुखमा पर्छ ।’

    नायिका मल्लले आफूले यति लामो समय अर्पण गरेको र पूजा योग्य मानेको क्षेत्रमा अनावश्यक चर्चा चल्दा दुःख लाग्ने उल्लेख गरेकी छिन् । गौरी अगाडि लेख्छिन्–‘मैले कही पढेकी थिएँ कि बलिउडकी एक प्रतिभाशाली नायिका जो आफ्नो करिअर सुरु गर्दा क्यामेरा अगाडि हाँस्दा मुख छोपेर अथवा आफ्नो दात्तलाई नदेखिने गरि हास्थिन् ।

    किनकी, उनका दात अन्य नायिकाहरुका भन्दा केही बाहिर निस्किएका थिए । सो कुरा नोटिस गरिरहेका निर्देशक महेश भट्टले उनलाई बोलाएर भनेछन्–‘तिमी जुन कुरालाई आफ्नो कमजोरी ठानेर लुकाउने प्रयास गरिरहेकी छौं, त्यो नै तिम्रो सुन्दरताको राज हो । त्यसदिनदेखि ती नायिकाले आफ्नो हाँसोलाई संकोचको पर्खालबाट बाहिर निकालिदिइन र खुलेर अभिनय गर्न थालिन् । ती अभिनेत्रीको नाम हो, शबाना आजमी ।’

    गौरीले प्रतिभालाई कहिले पनि सुन्दरताको आवश्यकता नपर्ने भन्दै सुन्दरतालाई प्रतिभाको आवश्यकता पर्ने बताएकी छिन् ।

    उनले आज भन्दा ३० बर्ष अगाडि निर्देशक प्रकाश थापा, निर्माता भगवान दास श्रेष्ठले आफूलाई विश्वास नगरेको भए गौरी मल्ल भनेर आज कलाकारको रुपमा परिचय बनाउन नसक्ने पनि उल्लेख गरेकी छिन् । उनले, अरुको गल्ती चाडै र सहज रुपमा उजागर गर्ने मानिसले सोही काम अरुबाट भयो भने सहन नसक्ने पनि उल्लेख गरेकी छिन् ।

    गौरी लेख्छिन्–‘३ दशकदेखि केही सिकेर आएका हामीले आजका पुस्तालाई माया दिएर हुर्काउने हो, आफ्नो अनुभव साट्ने हो, प्रोत्साहन गर्ने हो न कि उनीहरुलाई फक्रिने मौका नदिई निरुत्साहित बनाउने ।’

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, साउन २७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.