×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

अनुपको बाइक राइडिङ सोख

  •  
  • सोमबार, साउन २६, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सेलिब्रेटीहरु कस्ता सवारी साधनमा यात्रा गर्छन् भन्ने धेरैलाई चासो हुन्छ । अहिले नेपाली फिल्मका प्रायः अभिनेता/अभिनेत्रीसँग चार पांग्रे सवारी छ । एक करोडभन्दा बढी मुल्यका गाडीमा समेत नेपाली कलाकारहरु हुँइकन थालेका छन् । दीपकराज गिरी, नम्रता श्रेष्ठ, श्वेता खड्कालगायत महंगो गाडीमा यात्रा गर्नेमा पर्छन् । कति कलाकार भने गाडीभन्दा बाइकका सौखिन छन् ।

    पर्दामा नकारात्मक भूमिकामा देखिँदै आएका अभिनेता अनुप विक्रम गाडीमा यात्रा गर्न खासै रुचाउँदैनन् । उनीसँग चार पांग्रे गाडी मुल्य बराबरका बाइक छन् । उनले नेपालमा कमै व्यक्तिले चढ्ने विश्वकै सर्वाधिक चर्चित बाइक डुकाटी समेत किनेका छन् । यो बाइक किन्ने सपना पूरा गर्न उनलाई ८ वर्ष लागेको थियो । उनले दुई वर्षअघि २४ लाखमा यो बाइक खरिद गरेका थिए ।

    अभिनेता शाहीसँग ६ लाख मुल्य बराबरको बुलेट बाइक पनि छ । लकडाउनको समयमा उनले ६ लाखभन्दा बढी मुल्य पर्ने अर्को बाइक ‘क्रशफायर एचजे २५०’ खरिद गरेका छन् । कोरोनाका कारण लकडाउन भएपछि फुर्सदिला भएका उनी अहिले हप्तामा एकदिन साथीहरुसँग बाइक राइडिङमा निस्कने गरेका छन् । उनी विशेषगरि अफरोड राइडिङमा जान मन पराउँछन् ।

    शनिवार उनले इन्स्टाग्राममा बाइक राइडिङका केही तस्विर शेयर गर्दै ‘हाम्रो विकेन्ड’ भनेर लेखेका छन् । महंगा बाइकमा हुँइकन रुचाउने अनुप नेपाली फिल्मका ह्यान्डसम भिलेनको रुपमा चिनिन्छन् । उनलाई भिलेनको भूमिकामा दर्शकले विशेष रुचाउने गरेका छन् । तर, उनले केही समययता नयाँ फिल्म साइन गरेका छैनन् । अब आफू फिल्म छनौटमा चुजी हुने उनको भनाई छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, साउन २६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.