×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

एक खेल अगावै रियल मड्रिडले जित्यो ला लिगा उपाधि

  •  
  • शुक्रबार, साउन ०२, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मड्रिड : स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । बिहीबार राति भएको खेलमा भिल्लारियललाई उसकै मैदानमा २–१ ले हराउँदै रियलले ३४औं पटक ला लिगाको उपाधि जित्न सफल भएको हो ।

    २ खेल बाँकी छँदै दोस्रो स्थानमा रहेको साविक विजेता बार्सिलोनासँग ४ अंकको अग्रता बनाइसकेको रियलले एक खेल बाँकी छँदै ७ अंकको अग्रता बनाई उपाधि जित्न सफल भएको हो ।

    रियलको जितका लागि करिम वेञ्जिमाले २९औं मिनेटमा पहिलो र ७७औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरे । भिल्लारियलका इबोराले ८३औं मिनेतमा एक गोल फर्काएका थिए ।

    ३७ खेलबाट ८६ अंक बनाउँदै रियलले उपाधिमाथि कब्जा जामएको हो । दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ७९ अंक मात्रै छ । ला लिगामा रियल मड्रिड सर्वाधिक टाइटल जित्ने क्लब हो अहिलेसम्म ३४औं पटक ला लिगाको उपाधि जितेको छ । बार्सिलोनाले २६ पटक ला लिगा टाइटल जितेको छ ।

    बार्सिलोना स्तब्ध

    दोस्रो स्थानमा रहेको बार्सिलोना भने पराजित भएको छ । रियलको जितसँगै उपाधिको झिनो आशा गुमाएको बार्सिलोना तुलनात्मक रुपमा कमजोर मानिएको ओसासुनासँग २–१ ले पराजित भएको हो ।

    १५औं मिनेटमै खोल खाएर पछि परेको बार्सिलानोका लागि मेसीले ६२औं मिनेटमा गोल गरी बराबरीमा पुर्‍याएका थिए । ९० मिनेटपछिको थपिएको समयमा ९४औं मिनेटमा अर्काे गोल खाँदा साविक विजेता बार्सिलोना स्तब्ध बनेको हो ।

    लगातार अघिल्ला दुई सिजनको उपाधि जितेको बार्सिलोना कोरोना महामारीका कारण खेल रोकिँदा रियल मड्रिडभन्दा २ अंकले अगाडी थियो । कोरोना महामारीपछि बार्सिलोनाले लगातार फितलो प्रदर्शन गर्दा अन्तिमतिर उपाधि होडमा पछि परेको हो । कोरोना महामारीले लिग रोकिँदा २७ खेलबाट बार्सिलोनाको ५८ र रियल मड्रिडको ५६ अंक थियो।

    रियल बाट बाहिरिएको १० महिनापछि गत सिजनको अन्तयतिर पुन रियलको प्रशिक्षकमा फर्किएका जिनेदिन जिदानले यस सिजन सफलता हात पार्न सफल भएका छन् ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    शुक्रबार, साउन ०२, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.