गोरखा समाचारदाता
गोरखा – हिन्दु नेपालीहरुको दोस्रो महान चाड भाईटिकाको दिन नजिकीदै गदा विश्वभर रहेका हिन्दु नेपालीहरुले विभिन्न देशमा टिका लगाउने साईत सार्वजनिक गरीएको छ ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यही कात्तिक १२ गते अर्थात अक्टोबर २९ को भाइ टीकाको साइतको समय देश अनुसार फरक फरक तोकिदिएको छ ।
नेपाल
कात्तिक १२ गते बिहान ११ः५५ बजे
भारत
बिहान ११ः४५बजे
अमेरिका
- न्यूयोर्कमा सोही दिन मध्यान्ह १२ः५१ बजे
- केन्टुकीमा सोही दिन १२ः१८ बजे
- अमेरिकाकै टेक्सासमा १२ः५७ बजे
- अमेरिकाको क्यालिफोर्नियामा १२ः५१ बजे
बेलायत
लण्डनमा २९ तारेखको दिन ११ः४५ बजे
क्यानडा
टोरन्टोमा सोही दिन १३ः१५ बजे
जापान
टोकियोमा ११ः५१ बजे
अष्ट्रेलिया
- सिड्नीमा १३ः०५ बजे
- अष्ट्रेलियाकै मेलबर्नमा १२ः५० बजे
- ब्रिसबेनमा १२ः०५बजे
पोर्चुगल
लिस्बनमा १२ः३० बजे
फ्रान्स
पेरिसमा १२ः१० बजे
मलेसिया
क्वालालम्पुरमा १२ः३१ बजे
युएई
अवुधाबीमा १२ः०३ बजे
कतार
दोहामा सोही दिन बिहान ११ः१५ बजे
थाइल्याण्ड
बैंककमा ११ः४५ बजे
दक्षिण कोरिया
सिउलमा १२ः१५ बजे
इजरायल
तेलअभिभमा ११ः४० बजे
सिंगापुर १२ः३१ बजे
हङकङ १२ः०१ बजे
साउदी अरेबिया ११ः३६ बजे




















