×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २९ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५८ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

जनगुनासा पछी छडके सवारी चेकजाँच

  •  
  • सोमबार, असोज २७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – चाडबाडको अन्त संगै सार्वजनिक सवारी साधानमा यात्रागर्नेहरुको गुनासो पछि जिल्लाको विभिन्न स्थानमा छडके चेकजाँच गरीएको छ । चेक जाँचका क्रममा कुनै पनि यात्रुबाट बढी भाडा नलिएको पाईएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयको आग्रहमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासनको टोलीले ६ स्थानमा छडके चेकजाँच गरेको थियो । ‘सिडियो साप र एसपी साप सहितको उपस्थितीमा हामीले हरमटारी, लक्ष्मी बजार, १२ किलो बजार, छेवेटार, मझुवा देउराली र आहाले बजारमा चेकजाँचका साथै यात्रु संग सोधपुछ गरेका थियौ । कुनै पनि यात्रुले आफुहरुबाट बढी भाडा नलिएको’ जानकारी जानकारी दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखा ट्राफिक प्रहरी टिका शर्माले बताए ।

    हिन्दु नेपालीहरुको महान चाड सकेर कामको सिलसिलामा फकर्ने क्रममा यात्रुहरुबाट डबल सम्म भाडा असुलेको जानकारी पाए पछि संयुत्त टोलीले सवारीमा यात्रा गर्ने सर्व साधारणलाई सोधपुछ गरेको थियो । तर कुनै पनि यात्रुले बढी भाडा असुलेको जानकारी नदिए पछि ५० सवारीलाई सचेत गराईएको ट्राफिक प्रहरी शर्माले जानकारी दिए ।

    प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने र प्रहरी उपरिक्षक ओमप्रकाश अधिकारी सहित रहेको चेकजाँचमा लामिछाने र अधिकारीले यात्रुलाई भाडा र यात्राका क्रममा सवारी भित्र हुने ब्यवहारको बिषयमा जानकारी लिएका थिए ।

    उत्त टोलीले चेकजाँचका क्रममा ३ वटा बोलेरो जिप र २ वटा बसलाई भने सिट क्षमता भन्दा बढी यात्रु राखेर यात्रा गराएको भन्दै चेकजाँकै क्रममा कारवाही गरेको थियो ।

    उत्त सवारी साधानहरुलाई यातायाता ब्यवस्था ऐन २०४९ को कसुरमा कारवाही गरी प्रहरी सवारी १ हजार ५०० जरीवाना गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    साथै चेकजाँच कै क्रममा अन्य १५ सवारी साधनलाई लाईट नबोलेको, सवारी कागजपत्र साथमा लिएर नहिडेको, चालक अनुमती पत्र विना सवारी चलाएको भन्दै कारवाही गरेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज २७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.