गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाममा रहेको ब्रह्रमा कुमारी ईश्वरीय विश्वविद्यायलमा बिहानै देखी दशैंको टिका सुरु भएको छ ।
विद्यालयमा नियमीत रुपमा आउने तथा अन्य सर्व साधारणले पनि सञ्चालिका पवित्रा दिदीबाट टिका ग्रहण गरेका थिए ।
विद्यालयमा साँझ सम्म नै टिका ग्रहण गर्न मिल्ने सञ्चालिका पवित्राले जानकारी दिईन ।



