×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

आरुघाटमा निजि शिक्षकको तलव निर्धारण

  •  
  • मङ्गलबार, असोज १४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – जिल्लाको आरुघाट गाउँपालिकाले निजि स्रोतका शिक्षकको तबल तोकेको छ ।

    गाउँसभाले कार्य विधि नै बनाएर एक रुपता ल्याउने गरी शिक्षकहरुको सेवा सुबिधा निर्धारण गरेको हो । ‘हाम्रो गाउँपालिका भित्र ३९ जना निजि स्रोतका शिक्षक हुनुहुँदो रहेछ’ गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले भने ‘एउटै तहको शिक्षकको पनि कुनै विद्यालयमा बढि कुनै कम तलब दिने गरिएको रहेछ, कतिपय ठाउँमा हामीले दिएको अनुदानको समेत दुरुपयोग भएको हो की भन्ने आशंका भयोे, त्यसैले एक रुपकता ल्याउन खोजिएको हो ।’

    प्राबि तहको शिक्षकलाई १४ हजार, निमा वितहको लागि १६ हजार,माबि तहकालागि २२ हजार र प्लस टु पढाउने शिक्षकलाई २५ हजार तबल निर्धारण गरिएको छ ।

    यसैगरी विद्यालयका अन्य कर्मचारीलाई संघिय सरकारबाट सर्सत अनुदान पाउने रकममा केही रकम थप गरिएको छ । इसिडिका शिक्षकलाई ५ हजार, विद्यालय सहयोगीलाई २ हजार र लेखापाललाई ३ हजार ५ सय थप गरिएको उनले बताए ।

    ‘शिक्षा शाखामा कर्मचारी नहुँदा हामीले यसलाई व्यवस्थित गर्न सकेका थिएनौं’ उनले भने ‘अहिले एक जना माध्यामिक तहको शिक्षकलाई शाखाको कर्मचारी बनाएर काम अगाडी बढाएका छौं ।’ योसँगै विद्यालय मर्ज र दरबन्दी मिलानको काम पनि सुरु भएको छ ।

    शिक्षामा दिइएको अनुदानको सही सदुपयोग गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न उक्त योजना अघि सारिएको आरुघाट गाउँपालिकाले जानकारी दिएको छ । ‘अब हामी निजि स्रोतमा रहेका शिक्षकको संख्या पनि बिस्तारै घटाउदै लैजान्छौं’ उनले भने ‘विद्यार्थी भएको ठाउँमा शिक्षक छैनन्, शिक्षक भएको ठाउँमा विद्यार्थी कम छन्, राज्यको ठूलो लगानी यसै खेर गइरहेको छ, यसलाई रोक्नु पर्छ ।’

    हरेक २ किलोमिटर एउटा विद्यालय सञ्चालन गर्ने र अपायक पर्ने विद्यार्थीलाई लक्षित गरी आवासिय विद्यालय बनाउने सम्मका योजना रहेको उनले बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असोज १४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.