×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

नागरिक सहायता कक्षा सञ्चालनमा आयो

  •  
  • आइतबार, असोज १२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – सर्व साधारण यात्रुहरुको सहयोगको लागि गोरखा सदरमुकाममा नागरिक सहायता कक्ष आईतबार देखी सञ्चालनमा आएको छ ।

    जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहयोगमा सदरमुकामको गोरखा अस्पताल जाने चोकमा उत्त कक्षको स्थापना गरी सञ्चालनमा ल्याईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

    कक्षको एक कार्यक्रम बिच गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले रिबन काटेर उदघाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पन्तले यातायात क्षेत्र निकै संवेदनशिल क्षेत्र भएका कारण सवारीका चालकको सामान्य सावधनीले पनि ठुलो मानविय क्षति टर्ने भएका कारण चालकहरुलाई संम्यमता अपनाउन आग्रह गरे ।

    पन्तले चालककै कारण जिल्ला भित्र आउने पर्यटकले दुरब्यवहार भोग्न नपारोस भन्दै यसबाट जिल्ला बाहिर गलत सन्देश जाने हुदा सुधारका लागि सबै सरोकारवालाहरुलाई एकै स्थानमा उभिन आग्रह गरे ।

    सहायता कक्षको उदघाट्न लगत्तै सदरमुकामबाट बाहिर जान लागेको सवारीका चालकहरुलाई अबिर र फुलमाला तथा फुलका गुच्छाहरु दिएर सवारी दुर्घटनाका सन्दर्भमा सचेत रहन समेत चालकहरुलाई आग्रह गरीएको थियो ।

    आजै सार्वजनिक र निजी सवारीमा यात्रा गरीरहेकाहरुलाई सरोकारवालाहरुले फुलको गुच्छा दिएर सवारी दुर्घटनाको बिषयमा सचेत रहन र त्यस्ता घटना घटन सक्ने अवस्थामा प्रहरीलाई खबर गर्न समेत आग्रह गरीएको थियो ।

    कार्यक्रममा गोरखा नगरपालिकाका उप मेयर बिनाकुमारी श्रेष्ठ, नेपाली सेना रण सिं दल गणका गणपति उज्वल केसी, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक ओमप्रकाश अधिकारी, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जिवन ज्योती श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष किशोर जंङ्ग थापा, नेपाल चेम्बर अफ कमर्श गोरखाका उपाध्यक्ष कृण्ण ढकाल, दरौदी यातायात सेवा प्रालि, मनकामना ट्याक्सी सेवा प्रावि, पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रमुख तथा प्रतिनिधी र यातायात सञ्चालक र सवारी चालकहरुको समेत उपस्थ्तिी रहेको थियो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज १२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.