×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

एम्बुलेन्स ब्यवस्थित रुपमा सञ्चालन गर्न छलफल

  •  
  • शुक्रबार, असोज १०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – जिल्लाका एम्बुलेन्सलाई ब्यवस्थित रुपमा सञ्चालन गर्न सदरमुकाममा छलफल भएको छ ।

    नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखाको आयोजनामा बिहिबार एम्बुलेन्स सञ्चालक, चालकका साथै सरोकारवालाहरुका बिच अन्तरकृया सम्पन्न भएको हो ।

    रेडक्रश गोरखाका सभापति भगवानबाबु मास्केको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो ।

    जिल्लाका बिभिन्न संघसस्थाहरुले सञ्चालन गरेका एम्बुलेन्सहरुमा बेतिथी रहेको भन्ने जनगुनासो आइरहेका बेला रेडक्रशले ब्यवस्थित रुपमा सञ्चालन गर्न पहल गरेको हो ।

    पछिल्लो समय एम्बुलेन्सहरुलाई भाडामा लगाई सञ्चालन गर्ने, जिल्ला सदरमुकामबाट मात्रै सञ्चालन हुने, अक्सिजन लगायत अत्यावस्यक सामाग्री विनै सञ्चालन हुने, भाडादरमा एकरुपता नहुने, समयमा फोन नउठ्ने लगायतका समस्या देखिएदै आएका थिए ।

    कार्यक्रममा जिल्लाभरका एम्बुलेन्स सञ्चालक, चालक लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा एम्बुलेन्स चालकले आफुहरुको सेवा सुविधा कम भएको समेत गुनासो गरेका छन् ।

    स्वास्थ्य कार्यालय गोरखाको समन्वयमा भएको कार्यक्रममा एम्बुलेन्स सञ्चालन निर्देशिका २०७३ का बारेमा समेत सञ्चालक र चालकलाई अभिमुखिकरण गराइएको छ ।

    कार्यक्रममा सञ्चालक निर्देशिकाका बारे स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक नवराज खड्काले सहजीकरण गरेका थिए ।

    त्यस्तै चालकहरुलाई ट्राफिक नियमका बारे समेत जानकारी गराइएको छ ।

    जिल्ला ट्राफिक प्रमुख सुकबहादुर विकले उनिहरुलाई नियमका बारे बताएका हुन् ।

    केहि दिनभित्र अनुगमन समितिले मापदण्डमा रहि सञ्चालनमा रहेका र नरहेका एम्बुलेन्सको पहिचान गरी प्रतिवेदन तयार गरी आवस्यक कारवाहीको प्रकृयामा जाने तयारी भएको कार्यालयका जनस्वास्थ्य निरिक्षक खड्काले बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असोज १०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.