×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

सरकारको बिरोधमा काँग्रेस गोरखाको प्रर्दशन

  •  
  • बुधबार, असोज ०८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – नेपाली काँग्रेस गोरखाले वर्तमान सरकारको बिरोधमा पर्दशन गरेको छ । भाद्र २४ गतेबाट सुरु भएको हिमाल पहाड तराई मधेश दोश्रो जागरण अभियानको समापनको अबसरमा नेपाली काँग्रेस गोरखाले पार्टी कार्यालय तिनधारे देखि हरमटारी चोकसम्म विरोध जुलुस निकालेको हो ।

    मूल्यवृद्धि कम गर, हत्याहिंसा र बलत्कार बन्द गर, भष्टूाचार बन्द गर जस्ता नारा लगाउँदै काँग्रेसका नेताकार्यकताले बजार परिक्रमा गरेका थिए । हरमटारीमा भएको कोणसभालाई संबोधनगर्दै काँग्रेस नेतृ कमला पन्तले सरकार संबिधानको बिरोधमा चलेको दाबी गरेका छन् ।

    ‘सरकार जनताको साथी हुनुपर्छ, अहिले सरकारले जनतालाई महँगी बढाउने, कर थुपार्ने गरेर सास्ती दिएको छ’ उनले भनिन ‘कमिसनको खेलमा आफ्ना कार्यकता पोस्ने काम मात्र भएको छ ।’ पन्थडिही कटहरे सडक, घैरुङ बतासे सडक, बुढीगण्डकी आयोजना जस्ता बिकास निर्माण काममा केन्द्र सरकारकै निर्देशनमा अलपत्र पारिएको उनले दाबी गरेकी छिन् । सरकारले भ्रष्ट्राचारमा डुबेको पन्तको आरोप छ ।

    अर्का केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठले मिडिया काउन्सिल विधेयक, गुठी विधेयक जनताको हितविपरित रहेको बताउँदै उनले सरकारले बहुमतको आडमा निरङ्कुशता लादेको आरोप लगाए । ‘सरकारले जनताको अधिकार कुन्ठित गरेको छ प्रधान मन्त्री ओली निरङ्कुश देखिएका छन’ केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले भने ‘अहिले जस्तै प्रवृत्तीले जनताको हक अधिकार सरकारले कुन्ठित गर्दै गयो भने सरकार रहँदैन ।’

    जिल्ला सभापति हरिबहादुर घलेले सरकारले गरेका नराम्रा काम प्रति जनता र कांग्रेसले सचेत गराउन विरोध सभा गरेको बताए ।

    सभामा जिल्लाका अगुवा नेता कर्याकर्ता सहभागी थिए । सभा अघि कांग्रेस पार्टी कार्यालय तीनधारेबाट सरकारको विरोध गर्दै नेताकार्यकर्ताले नराबाजी गरेका थिए । बसपार्क, शक्तिचोक हुँदै हरमटारीमा पुगेर रयाली सभामा परिणत भएको थियो ।

    एनसेलको कर छली प्रक्ररण, विभिन्न विधेयकहरु, निर्मला पन्तको हत्या, ठूला योजना प्रतिको हेलचेक्राईका बारेमा नेताकार्यकर्ताले नाराबाजी गर्दै खबरदारी गरेका थिए । यस अघि कांग्रेसले गोरखाको चारवटै प्रदेश निर्वाचन क्षेत्रमा जागरण अभियान सोमवार सकेको जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असोज ०८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.