×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बुढीगण्डकी आयोजना नेपाली लगानीमा बनाउन राजनैतिक दलको आग्रह

  •  
  • सोमबार, असोज ०६, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – राष्ट्रिय गौरबको बुढी गण्डकी आयोजना नेपाली लगानीमा नै बनाउन गोरखाको राजनैतिक दलहरुले आग्रह गरेको छ ।

    सोमबार नेपाली काँग्रेस र समाजवाद पार्टीले छुट्टा छुट्टै विज्ञप्ती निकाली स्वदेशी लगानीमा नै निर्माण गर्ने कार्यको सुनिश्चितता गर्न आग्रह गरेका छन ।

    नेपाली काँग्रेस गोरखाले प्रकासित गरेका विज्ञप्तीमा ‘सरकारको पछिल्लो क्रियाकलाप हेर्दा सरकार जनताको समस्या र आयोजना बनाउने प्रति उदासिन देखिएको हुदाँ नेपाली काँग्रेस तत्काल जनताको समस्या समाधान गरी आयोजना स्वदेशी लगानी बाटै निर्माण गर्ने कार्यको सुनिश्चित गर्न’ भनेको छ ।

    सोमबार प्रकाशित विज्ञप्तीमा ‘परियोजनाले आवश्यक जग्गा भनि रोक्का गरेको मध्ये गोरखाको आरुघाट बजार र आरर्खेत, धादिङ्गको आरुघाट बिशालबजार र त्रिपुरेश्वर खहरे क्षेत्रका घर जग्गाको हाल सम्म सरकारद्वारा मुआब्जा निर्धारण नहुनुले सो क्षेत्रको जनता प्रति राज्यद्वारा ठुलो अन्याय भएको नेपाली काँग्रेस गोरखाको ठहर छ’ भनिएको छ ।

    सचिव नन्दप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘मुआब्जा रकम हाल भएको मुल्य बृद्विलाई आधारमानी मुआब्जा रकम वृद्वि गरी जनतालाई उपलब्ध गराउनको निम्ती नेपाली काँग्रेस जिल्ला कार्य समिति जोडदार माग गर्दछ । अन्यथा एउटा जिवन्त राजनितिक पार्टीले जनताको दुःख टुलुटुलु हेरेर बस्नु कतिको न्याय संगग हुन्छ ?’ भन्दै प्रश्न समेत गरेको छ ।

    यता समाजवादी पार्टी गोरखोले पनि सोमबार नै विज्ञप्ती प्रकाशित गर्दै बहुउद्वेश्यीय बुढीगण्डकी जलविद्युत आयोजनाका बारेमा देखिएको राज्य पक्षको ढुलमुले निती र नकारात्मक टिप्पणी प्रति गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।

    पार्टीका जिल्ला अध्यक्ष नारायण खत्रीद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘मुआब्जा वितरण प्रकृया प्रति राज्यपक्ष उदासिन देखिनुले सरकारको समृद्वी भाषमा मात्रै सिमित रहेको स्पष्ट बुझन सकिन्छ । २०७६ साल असोज ४ मा गोरखा सदरमुकाममा भएको सर्वपक्षिय बहस कार्यक्रममा धादिङ्ग र गोरखाका प्रमुख जिल्ला अधिकारीहरु अनुपस्थित रहनु र आयोजना प्रमुखको भागदौड देख्दा राज्यपक्ष आयोजना अगाडी बढाउने भन्दा भत्काउन तर्फ उद्वत हो कि भन्ने आम जनमानसमा आशंका उत्पन्न भएको छ’ भनिएको छ ।

    विज्ञप्तीमा ‘सिंगो नेपाल र नेपालीको गौरव र देशको समृद्विमा विशेष महत्व राख्ने बहुउद्वश्यि बुढीगण्डकी जलविद्युत आयोजना भएपनि सरकारले घर जग्गाधनीहरुलाई उचित मुआब्जा दिन ढिलासुस्ती, बहानाबाजी र आनाकानी गरीरहेको स्पष्ट देखिन्छ । घर जग्गाधनीहरुलाई यथाशिघ्र उचित मुआब्जा प्रदान गरी आयोजनाको काम अगाडी बढाउन समाजबादी पार्टी जोडदार माग गर्दछ’ भन्दै ‘आयोजना प्रति अफवाह फैलाएर धमिलो पानीमा माछा मार्न खोज्ने तत्वलाई चिन्दै यस्ता प्रवृतिबाट सचेत रहन घर जग्गाधनीहरुलाई अपिल’ पनि गरेको छ ।

    सोमबार नै प्रकाशित विज्ञप्तीमा ‘गलत र तानाशाही शैलिको प्रवृति अन्त्य गरी आयोजनाको काम द्रुत गतिमा अगाडी बढाउन समाजवादी पार्टी गोरखा सरकारलाई थप जिम्मेवार शैलिमा प्रस्तुत हुन’ समेत आग्रह गरीएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज ०६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.