×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

आरुघाट र आरखेत सिंहदरबार भन्दामहंगो हो त ?

  •  
  • सोमबार, असोज ०६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – नेपाल कम्युनिष्ट पार्टी नेकपाले आरुघाट क्षेत्रका डुबान प्रभावितले उचित मुआब्जा माग्नु पर्ने बताएको छ ।

    शनिवार बसेको जिल्ला सचिवालय बैठकको निर्णय सार्वजानिक गर्दै सचिव प्रेम गुरुङले दुबै पक्षको कमजोरीका कारण मुआब्जा निर्धारणमा ढिलाई भएको संकेत गरे । ‘मुआब्जालिनेले पनि मनासिव हिसावले माग्नु पर्छ, दिनेले पनि उचित ढङ्गको दिनुपर्छ’ उनले भने ‘के आरुघाट र आरर्खेत सिंहदरबार भन्दा महंगो हो त ?’

    नेकपा गोरखा तत्काल मुआब्जा निर्धारण गरी वितरण गरिनु पर्छ भन्ने पक्षमा रहेको भन्दै उनले अनावश्यक प्रचारबाजीको विश्वास नगर्न आग्रह गरेका छन् । ‘अनुचित खालका तर्क विर्तकहरु पनि मान्छेले सडकमा पोख्याउन थाले’ उनले भने ‘हामी राष्ट्रिय गौरवका योजनाहरु तदारुकताका साथै अगाडी बढाउनु पर्छ भन्ने पक्षमा छौं, त्यो फास्ट ट्रयाक होस् चाहे बुढीगण्डकी ।’

    बुढीगण्डकी आयोजना समयमै सम्पन्न गरेर जनतालाई सेवा सुबिधा दिनुपर्छ भन्ने नेकपाको धारणा रहेको उनले बताए । ‘बुढीगण्डकीको बारेमा कम्युनिष्ट पार्टीले चासै नराखेको होइन’उनले भने ‘सिडिओ लगायतका कर्मचारीको सरुवा भइरहने हुँदा काम नभएको जस्तो देखिन गएको हो ।’

    जिल्ला अध्यक्ष लेखबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले सबै स्थानीय तहका वडाहरुमा कार्यालय स्थापनागर्ने निर्णय गरेकोे छ । यसैगरी सदस्य नविकरण गर्ने, सेल र टोल कमिटी निर्माण गर्ने, बाँकी रहेका वडा कमिटीको सपथ ग्रहण अशोज मसान्तभित्र सम्पन्नगर्ने समेत तय भएको छ ।

    सबै स्थानीयतहमा दशै तिहार, छट नेपाल सम्वत तथा इदको शुभकामना आदान प्रदान कार्यक्रम गर्ने, जिल्ला स्तरिय कार्यकता प्रशिक्षण दिनेलगायतका निर्णय समेत गरिएको छ । ‘दुई पार्टी समायोजन भएकाले माथि मिले पनि तल्लो स्तरमा मिलाउन बाँकी काम धेरै छन्’ उनले भने ‘त्यसैले संगठनलाई चलायमान बनाउँदै छलफल, अन्र्तक्रिया, प्रशिक्षण सबैलाई एक साथ लैजाने कार्यक्रम तय भएको छ ।’

    बैठकमा सहभागी जिल्ला सचिवालयका पदाधिकारी एवं सदस्यहरुलाई जिल्ला इञ्चार्ज कृष्ण धिताल र सह–इञ्चार्ज अमर तमु प्रशिक्षण दिएकाथिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज ०६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.