×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

काँग्रेस गोरखाले सदरमुकाममा बिरोध प्रर्दशन गर्ने

  •  
  • सोमबार, असोज ०६, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – सरकारले गरेका गलत कामको भण्डाफोर गर्ने उदेश्यले नेपाली काँग्रेसले देशभर जागरण अभियान गरिरहेको छ ।

    अभियानकै सन्र्दभमा नेपाली काँग्रेस गोरखाले जिल्ला सदरमुकाममा अशोज ७ गते बिरोध सभागर्ने निर्णय गरेको छ । ‘बर्तमान सरकारले गरेका गतल कामको भण्डाफोर गर्ने उदेश्यले हामीले ७ गते सदरमुकाममा बिरोध प्रर्दशनगर्ने निर्णय गरेका छौं’ सचिव नन्दप्रसाद न्यौपानले भने ‘केपी ओली नेतृत्वको सरकारले भष्ट्राचार, अनियमिता, हत्या हिंसा, बलत्कारलाई प्रश्रय दिइरहेको छ, उक्त कुरा आम नागरिकलाई जानकारी गराउनु हाम्रो उदेश्य हो ।

    पार्टी कार्यालय तिनधारेबाट सुरु हुने बिरोध प्रर्दशन हरमटारीमाआएर सभामा परिणत हुने बताइएको छ । यसै विच हाल जारी हिमाल पहाड तराई मधेश जागरण अभियान अन्र्तगत आइतबार जिल्लाका ३ ठाउँमा कार्यक्रम भएका छन् ।

    निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’को भीमसेन थापा गाउँपालिका स्थित तामला भञ्जाङमा कार्यक्रम भएको छ । वडा सभापती दुर्गा रेग्मीको अध्यक्षता तथा केन्द्रिय प्रतिनिधि एवं पूर्व संविधान सभा सदस्य चन्द्रबहादुर कुँवरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सचिव नन्द्रप्रसाद न्यौपाने, सह सचिव नारायणप्रसाद लामिछाने, जिल्ला सदस्य सलाउदिन मियाँ, फुलमाँया गुरुङ,महासमिति सदस्य ईश्वर पाण्डे, क्षेत्रिय सभापती धिरन थापा, जिल्ला आमन्त्रित सदस्य गगन अधिकारी, गाउँपालिका उपाध्यक्ष विनु वाग्ले, दतिल संघका कार्यवाहक अध्यक्ष एकबहादुर कामी‘राजु’ र महाधिवेशन प्रतिनिधि रामु नेपाली, ठाकुर पुडासैनी लगायतले मन्तव्य राखेका थिए ।

    यसैगरी क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ स्थित गोरखा नगरपालिका १० मा काँग्रेसले जागरण अभियान गरी सरकारको बिरोध गरेको छ । वडा सभापती हिराकाजी श्रेष्ठ अध्यक्षता तथा केन्द्रिय प्रतिनिधि कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सदस्य राजनराज पन्त, धुव्र पन्त, प्रदेश सभा ख का सभापती नारायण गुरुङ, नगर सभापती चन्दनबाबु खत्री, पूर्व महाधिवेसन प्रतिनिधि रबिकला खनाल, भूपु सैनिक संघका जिल्ला अध्यक्ष डिलबहादुर थापा लगायतले राखेका थिए ।

    यसै गरी क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ स्थित सिरानचोक गाउँपालिका –२ थालाजुङमा चक्रबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय प्रतिनिधि तथा प्रदेश सभा सदस्य ललित कला गुरुङ, मुस्मिल संघका केन्द्रिय अध्यक्षअब्दुल सतार, जिल्ला सदस्य राजु गुरुङ, सिपि पोखरेल, भक्तबहादुर गुरुङ, क्षेत्रिय सभापती गोबिन्द्र गुरुङ, महादिवेशन प्रतिनिधि ओम गुरुङ, क्षेत्रिय सचिव मानप्रसाद धिताल, दिनेश खनखवास, जिल्ला आमन्त्रित सदस्य दुर्गा गुरुङ र जयकृष्ण ढकाल,महिला संघकी जिल्ला उपाध्यक्ष रीता देवकोटा लगायतले मन्तव्य राखेकाथिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, असोज ०६, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.