×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भारत: बालिकाको बलात्कार गराएको आरोपमा सौतेनी आमा पक्राउ

  •  
  • बुधबार, भदौ २०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    भारतको कश्मीरमा एउटी नौ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि भएको हत्यामा एक महिलासहित छ जना पक्राउ परेका छन्।

    अधिकारीहरूका अनुसार ती बालिकाकी सौतेनी आमाले आफ्नो १४ वर्षीय छोरा र तीन जना अरूलाई आफ्नै अगाडि बलात्कार गर्न लगाएकी थिइन्।

    पीडित बालिकाको शव आइतवार भारतप्रशासित कश्मीरको बारामुल्ला जिल्लास्थित एउटा जङ्गलमा भेटिएको थियो।

    उनलाई यातना दिइएको र शरीरमा तेजाब खन्याइएको अधिकारीहरूले बताए।

    ‘सौतेनी डाह’

    बीबीसी उर्दूका अनुसार ती बालिका १० दिनदेखि हराइरहेकी थिइन्।

    आफ्ना पतिले छोरीलाई धेरै माया गरेकामा ती अभियुक्त महिला असन्तुष्ट रहने गरेको बताइएको छ।

    एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्‌धृत गर्दै एनडीटीभीको वेबइटमा प्रकाशित समाचारमा ती महिला “सौतेनी डाह” बाट ग्रसित थिइन्।

    त्यसैले उनले आफ्नी सौता र र तिनका छोराछोरीसँग वैमनश्यता राखेको देखिएको ती अधिकारीले बताए।

    कश्मीरमा बलात्कारको विरोध

    ती अधिकारीका अनुसार सामूहिक बलात्कारपछि ती बालिकाको बन्चरो प्रहार गरेर हत्या गरिएको थियो। आरोपितमध्येका एक १९ वर्षीय युवकले उनको शरीर छिन्नभिन्न पारेका थिए।

    दोस्रो घटना

    भारतप्रशासित कश्मीरमा केही महिनाभित्रै बालिकाको सामूहिक बलात्कार र हत्या भएको यो दोस्रो घटना हो।

    गत एप्रिल महिनामा कठुआ जिल्लामा एउटी आठ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको थियो।

    सो घटनामा आरोपित भएकाहरूको समर्थनमा निकालिएको एउटा जुलुसमा सत्तारूढ भारतीय जनता पार्टीका दुई मन्त्रीहरू सहभागी भएपछि भारतभरि आक्रोश व्यक्त भएको थियो।

    सन् २०१२ मा दिल्लीमा २३ वर्षीया युवतीको सामूहिक बलात्कारपछि हत्या भएको घटनायता भारतमा यौनहिंसामाथि निगरानी राख्न थालिएको छ।

    त्यसपछि भारतमा बलात्कारीलाई मृत्युदण्ड दिने कानुन पनि बन्यो। तर महिला र बालबालिकासँगको दुर्व्यवहार भने रोकिएको छैन।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, भदौ २०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.