×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बलात्कारमा आजीवन कैदको प्रस्ताव

  •  
  • मङ्गलबार, भदौ ०५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखापत्र समाचारदाता

    काठमाडौँ, भदौ ५ गते । दश वर्षभन्दा कम उमेरकी बालिका, ७० वर्षभन्दा माथि उमेरको बृद्धा र ‘क’ वर्गका अपाङ्गता भएका महिलाको बलात्कार घटनाका दोषीलाई आजीवन कैद सजायको मागसहित मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा संशोधन दर्ता भएको छ ।  बलात्कारपछिको हत्यामा आजीवन कैद सजाय भए पनि अन्य गम्भीर प्रकृतिका घटनामा समेत न्यून कैद सजायको व्यवस्था भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसदद्वय बिमला पौडेल राई र दिलकुमारी रावलले संशोधन दर्ता गर्नुभएको हो । संशोधनको मूल विधेयक राष्ट्रियसभामा दर्ता भएको छ ।
    यही भदौ १ गतेदेखि लागू भएको संहिताका प्राविधिक विषय तथा केही आनुसांगिक सुुधारका लागि सरकारले कार्यान्वयन पूर्व नै संशोधन दर्ता गरेको थियो । उक्त संशोधन विधेयकबाट बलात्कारका घटनाको सजाय थप गर्न सांसद्हरूले संशोधन दर्ता गर्नुभएको हो ।
    मुलुकी अपराध संहिताको दफा ४१ मा छ प्रकारका गम्भीर कसुरमा आजीवन सजायको व्यवस्था छ । जसमा बलात्कारपछिको हत्यालाई पनि आजीवन जेल सजाय हुने व्यवस्था गरिएको छ । सांसदद्वय पौडेल र रावलले सोही उपदफामा थप गर्नेगरी थप तीन प्रकृतिका घटनामा पनि आजीवन कैदको व्यवस्थाको माग गर्नुभएको हो ।
    सांसद् पौडेलले संशोधन दर्ता भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘हामीकहाँ जन्मकैद सजायको व्यवस्था छैन । त्यसैले आजीवन कैदको माग गरेका छौँ । करणीपछिको हत्यासँगै, १० वर्षमुनिका बालिका, ७० वर्षमाथिका बृद्धा र (क) वर्गका अपाङ्गता भएका व्यक्तिको बलात्कारका घटनामा पनि आजीवन कैदको व्यवस्था थप गर्न माग गरेका छौँ ।’
    प्रस्तावित संशोधन सरकारले स्वीकार गरेमा कसुरसँग सम्बन्धित अन्य दफाहरू पनि सुधार गर्नुपर्ने हुन्छ । ती दफाहरू भने संशोधनका लागि खुला गरिएका छैनन् । अघिल्लो संशोधन स्वीकार भएमा समितिबाट दफा परिमार्जनको अभ्यास पनि यसअघि हुँदै आएका छन् ।
    मुलुकी अपराध संहिताको दफा ४१ मा क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपहरण गरी वा वायुयान विस्फोट गरी ज्यान मारेको, अपहरण गरी वा शरीरबन्धक लिई ज्यान मारेको, सार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको घटनामा आजीवन कैद सजाय हुनेछ ।
    यस्तै, कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जातिहत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसूर गरेको, जवर्जस्ती करणी गरी ज्यान मारेको घटनामा पनि कसुरदारलाई आजीवन सजाय हुनेछ । सरकारले दफा ४१ (ङ) को व्यवस्थामा शाव्दिक संशोधन गर्नेगरी प्रस्ताव दर्ता गरेको छ ।

    gorrkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ ०५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.