×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

इन्टरनेटको शुल्क समायोजन गरिने

  •  
  • शनिबार, साउन ०५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोखापत्र समाचारदाता

    काठमाडौंँ, साउन ५ गते । इन्टरनेट सेवामा उपभोक्तालाई थप आर्थिक भार नपर्ने गरी शुल्क समायोजना गर्न सुझाव दिन सरकारले एक समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्रको संयोजकत्वमा गठिन उक्त समितिले अन्तर्राष्ट्रिय बजारमा इन्टरनेट व्याण्डवीथको मूल्य घटेको अबस्थामा उपभोक्तालाई थप भार नपर्ने गरी मूल्य कसरी समायोजन गर्न सकिन्छ भन्ने विषयमा नीतिगत तथा कानुनी उपायको खोजी गरी सात दिन भित्र प्रतिवेदन बुझाउने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकलाले जानकारी दिनुभयो ।
    इन्टरनेटको महसुल सम्बन्धमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा अर्थ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूबीच छलफल भएको थियो ।
    छलफलका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले आम उपभोक्तालाई थप भार नपर्ने गरी मूल्य समायोजन गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।
    सो समितिका अन्य सदस्यहरूमा सञ्चार तथा सूचना प्रविधिमन्त्रालयक सहसचिव रामचन्द्र ढकाल सदस्य, त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक, एन सेल र नेपाल टेलिकमका एक एक प्रतिनिधि तथा इन्टनेट सेवा प्रदायककम्पनीहरूका तर्फबाट पाँच जना प्रतिनिधि सदस्य रहेका छन् ।
    चालु आर्थि वर्षका बजेट प्रस्तुतका क्रममा आर्थिक ऐनमा इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लाग्ने व्यवस्था गरिएको थियो । अन्तर्राष्ट्रिय बजारमा इन्टरनेटको मूल्य घट्दै गएको भए पनि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूहरूले भने इन्टरनेटको मूल्यमा वृद्धि गरेका थिए ।
    इन्टनेटको मूल्य वृद्धि भएसँग जनस्तरबाट त्यसको विरोध भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले इन्टरनेट सेवा प्रदायकहरूलाई एकतर्फी रूपमा मूल्य नबढाउन र त्यसरी बढाए कालाबजारी ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी दिनु भएको थियो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, साउन ०५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.