×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

विश्वकप फुटबल: जर्मनीको लाजमर्दो बहिर्गमन

  •  
  • बिहिबार, असार १४, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सन् २०१४ को विश्वकप विजेता जर्मनी लाजमर्दो ढङ्गले रुस विश्वकपको समूह चरणबाटै बाहरिएपछि प्रशंसकहरूले आश्चर्य र निराशा प्रकट गरेका छन्।

    जर्मन च्यान्सलर एङ्गेला मर्केलले पराजयले आफू दु:खी भएको बताएकी छन्।

    एउटा दैनिक समाचारपत्र बिल्डले त्रासदीपूर्ण सपना वास्तविकतामा रूपान्तरण भएको उल्लेख गरेको छ।

    जर्मनीको राष्ट्रिय टोलीको ट्विटर खातामा ‘शब्दविहीन’ लेखिएको छ जसले देशको राष्ट्रिय मनस्थिति झल्काउँछ।

    खराब

    चार पटकको विश्वकप विजेताले दक्षिण कोरियासँग हार बेहोरेको हो।

    यो जर्मनीको सन् १९३८ यताको सबैभन्दा खराब विश्वकपबाट बहिर्गमन हो।

    कोरिया

    जर्मनी भन्दा बढी विश्वकप उपाधि जितेको एउटै मात्र टोली ब्राजिलले भने सर्बीयालाई दूई-सून्य गोलले हराउँदै दोस्रो चरणका लागि स्थान पक्का गरेको छ।

    यसअघिको खेलमा स्वीडनलाई हराएको जर्मनी समूह एफको पुछारमा रहँदै विश्वकपबाट बाहिरिएको हो।

    पराजयपछि प्रतिक्रिया दिदैँ जमन टोलीका प्रशिक्षकले समूह चरणमा नराम्रो खेलेका लागि आफ्नो टोली विश्वकपबाट बाहिरिएको प्रतिक्रिया दिए।

    उनले भने, “हामी सबैले यो गल्ती कसरी भयो भने भनेर हेर्नुपर्छ। यो ऐतिहासिक हार हो। म निश्चित छु कि यसले जर्मनीमा केहि सार्वजनिक आक्रोश निम्त्याउनेछ।”

    बाध्यताजर्मनी

    अर्को खेलमा मेक्सिको विरूद्ध ३-० गोलले स्वीडन विजयी भएकाले जर्मनीले प्रतियोगितामा टिकिरहन दक्षिण कोरियालाई हराउनै पर्ने बाध्यता थियो।

    तर अन्तिम अतिरिक्त समयमा दक्षिण कोरियाले दुई गोल गर्यो।

    नजिकैबाट किम योङ ग्वोनले गरेको गोललाई सुरूमा मान्यता नदिइएपनि पछि भिडियो अस्टिस्टेन्ट रेफ्रिसँगको परामर्शपछि मान्यता दिइएको थियो।

    दक्षिण कोरियाले अर्को गोल जर्मन गोल रक्षक बीचतिर आएको मौका पारि खाली गोलपोस्टमा गरेको थियो।

    ब्राजिल: समूह विजेता

    जर्मनी भन्दा बढी विश्वकप उपाधि जितेको एउटै मात्र टोली ब्राजिलले भने सर्बीयालाई दूई-शून्य गोलले हराउँदै दोस्रो चरणका लागि स्थान पक्का गर्यो।

    आफ्ना सुरूवाति खेलहरूमा सुस्त देखिएको ब्राजिलको टोलीमा विस्तारै सुधार देखिएको छ र उसले यो प्रतियोगितामा आफ्ना कौशल तिखार्दै गएको जस्तो देखिन्छ।

    ब्राजिल

    ब्राजिलका लागि पहिलो गोल पाउलिन्होले गरेका थिए।

    थिएगो सिल्भाले टाउकोले गोल हानेर ब्राजिलको जीत सुनिश्चित गरेका थिए।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असार १४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.