×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मेरिल्याण्ड स्टेट हाउस चुनावमा नेपाली मुलका ह्यारीको प्रारम्भिक जित

  •  
  • बुधबार, असार १३, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    दिनेशजंग शाह

    असार १३, २०७५ न्युयोर्क — नेपाली मुलका ह्यारी (एचबी) भण्डारीले मेरिल्याण्ड हाउस अफ डेलिगेट्स डिष्ट्रिक ८ को प्रारम्भिक चुनावमा जित हासिल गरेका छन् । मंगलबार सम्पन्न डेमोक्रयाटिक् पार्टी प्रतिस्पर्धामा भण्डारी आगामी नोभेम्बरको अन्तिम प्रतिस्पर्धाका लागि पार्टी मनोनयन जित्न सफल भएका हुन् ।

    नेपाली मुलका अमेरिकीले अमेरिकी राजनीतिको प्रारम्भिक प्रतिस्पर्धामा जितेको यो दोस्रो अवसर हो । यसअघि सन २०१४ मा जर्जिया हाउस अफ रिप्रेजेन्टिटभस्को डिस्ट्रिक ९५ को प्रारम्भिक निर्वाचनमा डेमोक्रयाटिक पार्टीको तर्फबाट डा. अमृता रेग्मी बिजयी भएकी थिईन । काठमाण्डौंमा जन्मिएकी रेग्मी अन्तिम प्रतिस्पर्धामा रिपब्लिकन प्रत्यासीसंग पराजित भएकी थिईन् ।
    मंगलबारको निर्वाचनमा डेमोक्रयाटिक पार्टीको तर्फबाट चार जना मध्येबाट तीन जना उम्मदेवार बिजयी भएको पृष्ठभुमिमा भण्डारीले पाँच हजार ७ सय ६५ मत पाएका छन् । उनी दोस्रो स्थानमा रहे । पहिलो स्थानमा एरिक ब्रोमवेलले छ हजार ३ सय ८७ मत ल्याए भने तेश्रो स्थानमा कार्ल ज्याक्शनले पाँचहजार ५६ मत प्राप्त गरे । अब नोभेम्बरमा हुने अन्तिम प्रतिस्पर्धामा भण्डारीसहितका तीनै जना डेमोक्रयाटिक पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार हुने छन् ।
    नेपालको पर्वत जिल्लामा जन्मेका भण्डारी डेमोक्रयाटिक पार्टीमा करिब एक दशक भन्दा बढी समयदेखि सक्रिय छन् । भण्डारीले आगामी चुनाव जिते नेपाली मुलको हक मै अमेरिकी राजनीतिमा सबैभन्दा ठुलो उपलब्धि हुनेछ ।
    विजयी भएपछि भण्डारीले प्रतिक्रिया दिंदै आफनो जित समग्र नेपाली समुदायको जित भएको टिप्पणी गरे । उनले अन्तिम प्रतिस्पर्धामा आफु बिजयी हुने विश्वास प्रकट गरे । पाँच जना बिजयी हुने आगामी प्रतिस्पर्धामा भण्डारीसहित आठ जना डेमोक्रयाटिक पार्टीबाट प्रतिस्पर्धी हुनेछन् । यसअघि सन् २०१४ मा भण्डारीले प्रारम्भिक चुनावमा प्रतिस्पर्धा गरेका थिए ।
    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार १३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.