×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कांग्रेस भेलामा बोल्न सिण्डिकेट लगाएको भन्दै सिटौलाद्वारा मञ्च बहिस्कार !

  •  
  • मङ्गलबार, असार ०५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • मुख्य सचिवको पत्र महामन्त्रीले पढ्दा प्रश्न उठेपछि बैठक नै स्थगित

    ५ असार, काठमाडौं । नेपाली कांग्रेसको हेटौंडामा शुरु भएको जिल्ला सभापति भेलाको उद्घाटन सत्रमा आफूहरुलाई नियतवश बोल्न नदिइएको भन्दै पूर्वमहामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले असन्तुष्टि प्रकट गरेका छन् ।

    पूर्व हामन्त्री बिमलेन्द्र निधि र भर्खरै कांग्रेसमा फर्किएका बिजय गच्छदारलाई देउवाको बचाउमा बोल्नका लागि मौका दिएको तर, आलोचना हुन्छ भनेर प्रकाशमान र सिटौलालाई बोल्न नदिइएको आरोप असन्तुष्ट पक्षले लगाएको छ ।

    प्रकाशमान, कृष्ण सिटौला र अर्जुननरसिंह केसीलाई उद्घोषकले मञ्चमा आसन ग्रहण गर्न आग्रह गरेका थिए । तर, सिंह र केसी गए पनि सिटौला मञ्चमा गएनन् ।

    एक नेताले भने ‘कम्युनिस्टले अधिनायकवाद ल्याउँदैछन् भने देउवा आफैंले पार्टीमा अधिनायकवाद देखाएका छन् । उनले आफ्नो आलोचना हुन्छ भनेर बोल्न समेत सिण्डिकेट लगाए । आफ्ना आलोचक पूर्वमहामन्त्रीलाई बोल्न नदिनु त्यसको संकेत हो ।’

    मनोनित महामन्त्री पूर्णबहादुर खड्का भने आमाको निधन भएको ६ महिना नपुगुन्जेल सार्वजनिक सभा समारोहमा सहभागी नहुने भन्दै होटल एभोकाडोमै बसेका थिए ।

    जिल्ला सभापतिहरुको भेलाको उद्घाटन समारोहमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री सशांक कोइराला, उपसभापति विमलेन्द्र निधिका साथै बिजय गच्छदार र मकवानपुर जिल्ला सभापति इन्द्रबहादुर बानियाँले सम्बोधन गरेका थिए ।

    जिल्ला सभापति भेलाको पूर्वसन्ध्यामा हेटौंडामा सोमबार बसेको केन्द्रीय कार्य समिति बैठकमा मुख्य सचिवको पत्र महामन्त्री कोइरालाले पढेर सुनाउँदा प्रश्न उठेपछि बैठक नै स्थगित भएको स्रोतले जनाएको छ ।

    बैठकको शुरुमै महामन्त्री कोइरालाले केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जिल्ला सभापतिहरुलाई जारी गरेको परिपत्र पढेर सुनाएका थिए ।

    केही केन्द्रीय सदस्यले मुख्य सचिवको पत्र महामन्त्रीले पढ्ने प्रणाली कहिलेबाट शुरु भयो भन्दै प्रश्न उठाएपछि सभापति देउवाले बैठक स्थगित गरेको एक केन्द्रीय सदस्यले बताए ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, असार ०५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.