×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

राष्ट्रिय सभा सदस्यको पदावधिः असार ४ मा गोलाप्रथा

  •  
  • मङ्गलबार, जेठ २९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • आफ्नो पदावधि आफैं गोला तानेर निर्धारण गर्नेछन् राष्ट्रिय सभाका सांसदले

    काठमाडौँ — राष्ट्रिय सभाका ५९ सदस्यहरूको पदावधि तय गर्न असार ४ मा गोलाप्रथा हुने भएको छ । राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्ष हुन्छ ।

    पहिलोपटकको हकमा भने गोलाप्रथाका आधारमा एक तिहाइको पदावधि २ वर्ष, अर्को एक तिहाइको ४ वर्ष र बाँकी एक तिहाइको ६ वर्ष कायम गरिने संवैधानिक व्यवस्था छ ।
    राष्ट्रिय सभा नियमावली पारित भएसँगै पदावधि निर्धारण गर्न गोलाप्रथाका लागि बाटो खुलेको हो । गोलाप्रथाको माध्यमबाट सांसदहरूले बाकसबाट झिक्ने कागजी टुक्राबाटै उनीहरूको पदावधि निर्धारण गर्नेछ ।
    राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षले पनि गोलाप्रथामा भाग लिनुपर्नेछ । नामको वर्णानुक्रमअनुसार बाकसभित्रको बल झिक्न सांसदलाई बोलाइनेछ ।
    गोलाप्रथा व्यवस्थित र पारदर्शी बनाउन संसदका महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा कानुन मन्त्रालय र निर्वाचन आयोगसमेतको प्रतिनिधि राखेर गठन गरिएको समितिले काम गरिरहेको छ ।
    नियमावलीअनुरूप १९ जनाको पदावधि २ वर्ष, २० को ४ वर्ष र अर्को २० जनाको पदावधि ६ वर्ष कायम हुनेछ । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत ३ जना सदस्य रहने व्यवस्था छ ।
    प्रदेशगत रूपमा निर्वाचित क्लस्टरअनुसार सांसदहरू गोलाप्रथामा सहभागी हुनेछन् । प्रदेशअनुसार महिला सदस्य समूह, सबै प्रदेशबाट निर्वाचित दलित सदस्य समूह, सबै प्रदेशबाट निर्वाचित अपांगता वा अल्पसंख्यक सदस्यको समूह, प्रदेशबाट निर्वाचित अन्य सदस्यको समूह र राष्ट्रपतिबाट मनोनीतहरूको समूह गरी नियमावलीले गोलाप्रथाका लागि पाँचवटा समूह निर्धारण गरेको छ ।
    सांसद स्वयंले, उनी अनुपस्थित भए उनले अख्तियारी दिएको व्यक्तिले गोला तान्नेछन् । दुवै नभएको अवस्थामा भने संसदका कर्मचारीले झिकेको बलमा उल्लिखित वर्ष नै अनुपस्थित सांसदको पदावधि कायम हुने नियमावलीमा उल्लेख छ ।
    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, जेठ २९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.