×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नेपालीले फिर्ता गरे भेटिएको एक लाख १८ हजार डलर

  •  
  • बुधबार, जेठ ०९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    होम कार्की

    जेष्ठ ९, २०७५ काठमाडौँ — दुवईको इमिरेट्स मलस्थित स्टारबक्स कफीमा कार्यरत एक नेपालीले कफीशपमा ग्राहकले छोडेको १ लाख १८ हजार डलर फिर्ता गरेका छन् ।

    भद्रपुर–४ झापाका ३५ वर्षीय मिरन कार्कीले यसरी पैसा फिर्ता गरेको भनेर दुबई प्रहरीले मंगलबार उनलाई भेटेर सम्मान पनि गरेको छ । कार्कीलाई सम्मान गर्न स्टारबक्स आएका दुवई प्रहरीका अनुसन्धान सहायक निर्देशक कर्णेल मोहम्मद अकिल अहलीले ‘नेपाली इमानदारी छन् भन्ने तिमीले प्रमाणित गरिदियौ’ भनेका थिए ।
    घटना १२ दिन अघिको हो । साँझ ६ बजे कफी पिउन आइपुगेका एउटा ग्राहकले कालो ब्याग बिर्सेर गए । कार्कीले ग्राहक गइसकेपछि मात्रै त्यो ब्याग देखे । ‘जहाँ ब्याग थियो । त्यही मैले नजर लगाइरहें । एउटा समूह आएर ब्याग भएको टेबुलमा बस्यो । त्यो ब्याग उनीहरुले आफ्नो होइन भनेपछि सुरक्षाको लागि राखें,’ कार्कीले कान्तिपुरसँग भने, ‘ब्यागको चेन खुल्ला थियो । डलरको वन्डल बाहिरबाटै देखिन्थ्यो ।’
    त्योभित्र कति पैसा थियो भन्ने उनले गनेनन् । आफ्नो कम्पनीको ‘ग्राहकको कुनै सामान भेटिए मलको सुरक्षाकर्मीलाई जिम्मा लगाउनु’ भन्ने भनाई सम्झिँदै मलका सुरक्षाकर्मीलाई जिम्मा लगाउन खोज्दा ठूलो रकम भनेर नलिएको कार्कीले बताए । ‘ठूलो परिणामको पैसा भएकोले सुरक्षाकर्मीले जिम्मा लिएनन्, उनीहरुले सिआईडीलाई बोलाइदिए । अनि मैले सिआईडीको जिम्मा लगाएँ,’ कार्कीले भने ।
    झन्डै घण्टापछि ग्राहक ब्याग खोज्दै आइपुगे । उनी प्यालेस्टाइनका नागरिक रहेछन् । उनले पनि प्रहरीमा उजुरी गरिसकेका रहेछन् । सबै अनुसन्धान सकेपछि प्रहरी कार्कीलाई भेट्न आइपुगे । ‘त्यो ब्यागमा एक लाख १८ हजार अमेरिकी डलर थियो,’ सम्मान गनेबेला कर्णेल अहलीले जानकारी दिए ।
    बुधबार बिहान उनलाई कुवेतबाट अल साया कम्पनीको प्रमुख कार्यकारी अधिकृतले फोन गरी बधाई दिए । ‘हामीजस्तो कामदारले सिओईबाट बधाई पाउनु निकै ठूलो सम्मान हो,’ उनले भने, ‘नेपालीहरु बहादुर मात्रै होइन इमान्दार पनि हुन्छन् भन्ने देखाउन पाउँदा खुसी लागेको छ ।’ कार्की २००३ देखि यूएईमा छन् । ७ वर्षदेखि स्टारबक्समा कफी बनाउँदै आएका कार्कीले दुबईमै फिलिपिन्सकी युवतीसँग विवाह गरेका छन् । पतिपत्नी नै दुवईमै कार्यरत छन् ।
    kantipurdaily

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, जेठ ०९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.