जेष्ठ ८, २०७५ काठमाडौँ — ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अाराेपी चूडामणि उप्रेती (गोरे) लाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी उच्च स्रोतका अनुसार गोरेलाई सोमबार पक्राउ गरिएको हो। यद्यपी प्रहरी स्रोतले गोरेलाई कहाँबाट कसरी पक्राउ गरिएको हो भन्ने खुलाएको छैन।
kantipurdaily


