×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘धर्मगुरु’ ले आफैँलाई गोली हान्न लगाए: प्रहरी

  •  
  • सोमबार, बैशाख २४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एक महिनाअघि विराटनगरको एउटा धार्मिक कार्यक्रममा सहभागी हुन पुगेका धर्मगुरु भनिने श्रीनिवास आचार्यले नै आफूलाई गोली हान्न लगाएको रहस्य अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरीले जनाएको छ।

    उक्त रहस्य खुलेपछि उनलाई प्रहरीले सोमवार काठमाण्डूबाट पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बीसीले बताए।

    उनका अनुसार गोलीकाण्डको अनुसन्धानका क्रममा पक्राउ परेका चितवन भरतपुरका माधव चौधरी र नवलपरासी गैँडाकोटका लक्ष्मीराज अधिकारीले श्रीनिवास आचार्यकै सल्लाहमा आफूहरूले उनीमाथि गोली हानेको प्रहरीलाई बयान दिएका छन्।

    योजना

    आचार्यलाई गोली हान्ने चौधरी र पेस्तोल उपलब्ध गराउने लक्ष्मीराज अधिकारीलाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो।

    हिन्दु राज्य कायम गर्नका लागि भएका आन्दोलन सार्थक नभएकाले जनता र धर्मगुरुहरूलाई उक्साउन उक्त गोलीकाण्डको योजना बुनिएको उनीहरूले प्रहरीलाई बताएका छन्।

    आचार्यकै आग्रहमा आफूले गोलीसहित पेस्तोल उनलाई पठाएको र माधव चौधरीले गोली प्रहार गरेको बयान अधिकारीले दिएको प्रहरीको भनाइ छ।

    चौधरीलाई उद्धृत गर्दै आचार्यले नै गोली हान्ने तरिका सिकाएको प्रहरीले जनाएको छ ।

    विगत

    गत २०७४ साल चैत्र २५ गते विराटनगरको जतुवास्थित रामजानकी मन्दिरमा हुन लागेको श्रीमद्भागवत् सप्ताह पुराणका लागि प्रमुख वाचकका रूपमा आएका ३१ वर्षीय आचार्यमाथि सोही दिन राति गोली प्रहार भएको थियो।

    उक्त घटनाको विरोधमा देशका कैयौँ ठाउमा प्रदर्शन पनि भएका थिए।

    दाहिने छातीमा गोली लागेका आाचार्य करिब तीन साताको उपचारपछि केही दिनअघि अस्पतालबाट डिस्चार्ज भएका थिए।

    पक्राउ परेका आचार्यमाथि छानबिन थालिएको प्रहरीले जनाएको छ।

    नेपाललाई हिन्दु राज्य कायम गर्नुपर्ने माग गर्दै विगतमा भएका आन्दोलनमा आचार्य निकै सक्रिय रहेको बताइएको छ।

    बाराको सिमरा घर भएका आचार्य सुनसरीको बराह नगरपालिकास्थित एक आश्रममा बस्दै आएका थिए।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, बैशाख २४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.