×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भारत: अर्की किशोरीलाई पनि बलात्कारपछि जिउँदै जलाइयो

  •  
  • सोमबार, बैशाख २४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    बिहेको प्रस्ताव अस्वीकार गरेपछि आरोपितले आक्रमण गरेको प्रहरीले बताएको छ।

    भारतको पूर्वी राज्य झारखण्डमा एकजना १७ वर्षीया किशोरीको बलात्कारपछि उनको शरीरमाथि आगो लगाइएको त्यहाँको प्रहरीले बताएको छ।

    उनको अवस्था गम्भीर रहेको छ।

    उक्त घटनाको सम्बन्धमा एकजना स्थानीय पुरुषलाई हिरासतमा लिइएको छ।

    दोस्रो घटना

    हालैका दिनमा झारखण्डमा भएको त्यो दोस्रो घटना हो। बलात्कारपछि जिउँदै जलाईएकी एक अर्की किशोरीको आइतवार निधन भएको प्रहरीले बताएको छ।

    ती दुईवटा घटनाहरू एकआपसमा सम्बन्धित छन् कि छैनन् त्यसबारे प्रहरीले केही खुलाएको छैन।

    भारतमा शृङ्खलाबद्ध हिंसात्मक यौन अपराधहरू भइरहँदा ती घटना भएका छन्।

    उपचार

    पछिल्लो घटनामा पीडित किशोरीको अस्पतालमा उपचार भइरहेको छ।

    उनको शरीर ९५ प्रतिशत जलेको छ र उनको उपचार भइरहेको प्रहरीले बीबीसी हिन्दीलाई बताएको छ।

    प्रहरी अधिकारी शैलेन्द्र बर्नवालले भने, “ती किशोरीलाई आफूले बिहे गर्न चाहेको तर उनी राजी नभएको आरोपितले हामीलाई बताएका छन्।”

    गत शुक्रवार पाकुर जिल्लास्थित एउटा गाउँमा आफ्ना आफन्तको घरमा रहेका बेला उनीमाथि ती पुरुषले आक्रमण गरेको प्रहरीले जनाएको छ।

    ती आरोपित त्यहाँ नजिकै बस्दछन्।

    प्रहरीका अनुसार ती पुरुषले उनी घरमा एक्लै नभएसम्म कुरेका थिए र त्यसपछि घरभित्र पसेर उनको शरीरमा आगो लगाउनुअघि उनलाई बलात्कार गरेका थिए।

    आक्रोश प्रदर्शन

    उनी चिच्याएको सुनेपछि छिमेकीहरू सो घरमा पुगेका थिए र उनलाई अस्पताल लगेका थिए।

    पक्राउ

    बलात्कार र आगो लगाई जिउँदै मारिएको अघिल्लो घटनाको सम्बन्धमा मुख्य सन्दिग्धसहित १४ जना अन्य पुरुषहरूलाई पक्राउ परिसकेका छन्।

    हालै एकजना आठ वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्यासहित अन्य दुई फरक बलात्कारका घटना बारे भारतभरि आक्रोश व्यक्त गरिएको छ।

    त्यसपछि भएका व्यापक विरोधप्रदर्शनहरूको परिणामस्वरूप भारत सरकारले १२ वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने व्यवस्था ल्यायो।

    भारतमा कैयौँ गम्भीर प्रकृतिका अपराधहरूमा मृत्युदण्डको सजाय दिइन्छ। तर बालिका बलात्कार गर्नेलाई अहिलेसम्म त्यस्तो सजायको व्यवस्था गरिएको थिएन।

    सन् २०१६ मा झन्डै ४० हजार बलात्कारका घटनाहरूबारे उजुरी परेको थियो।

    तर बलात्कार तथा यौन हिंसालाई सामाजिक कलङ्कका रूपमा हेरिने कारणले कैयौँ घटनाहरूको उजुरी नै नपर्ने ठानिन्छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, बैशाख २४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.