×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोक्सवागनका पूर्व प्रमुख कार्यकारीविरुद्ध अभियोग

  •  
  • शुक्रबार, बैशाख २१, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अमेरिकी अभियोजनकर्ताहरूले कार निर्माता कम्पनी फोक्सवागनका पूर्व प्रमुख कार्यकारी मार्टिन विन्टरकोर्नमाथि सवारी प्रदूषण नियामक निकायलाई झुक्क्याएको अभियोग लगाएका छन्।

    उक्त कम्पनीले अमेरिकाको प्रदूषण परिक्षण आफ्ना सवारी साधनहरूले पास गरून भनेर डिजेलबाट चल्ने कारहरूमा स्फटवेयर जडान गरेको जानकारी सतहमा आएपछि उनले सन् २०१५ मा राजीनामा दिएका थिए।

    विन्टरकोर्नले त्यसबेला भएका गल्तीको आफूलाई जानकारी नभएको बताएका छन्।

    डिट्रोइट जिल्ला अदालतका एक जना प्रवक्ताले दोषी पाइए विन्टरकोर्नलाई २५ वर्षसम्म कारावास हुनसक्ने बताए।

    अभियोग

    मार्चमा लगाइएका ती अभियोग बिहीवार सार्वजनिक भएका थिए।

    फोक्सवागनले अमेरिकी जाँचलाई सघाउन आफू तयार रहेको भन्दै थप प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

    फोक्सवागन

    न्यूयोर्क स्थित बीबीसी संवाददाता जो मिलर भन्छन्, जरिवाना वापत ३० अर्ब डलर खर्च गरिसकेको र कारहरू फिर्ता लिइसकेको अनि कयौं मध्यम तहका कर्मचारीलाई कारबाही गरिएकाले त्यसबेला सबैभन्दा उच्च तहमा रहेका अधिकारीलाई कठघरामा नउभ्याइने ठानिएको थियो।

    लाखौं सवारी साधानहरूमा ठगी गर्ने उपकरणहरू जडान गरिएको अवधिका विश्वको सबैभन्दा ठूलो कार निर्माता कम्पनीका प्रमुख कार्यकारी विन्टरकोर्नले थाहा हुने वित्तिकै उक्त गैरकानूनी गतिविधिबारे अधिकारीहरूलाई जानकारी गराएको बताउने गरेका छन्।

    तर देशबाहिर रहेका एक जना वरिष्ठ उद्यमीविरुद्ध अभूतपूर्व जस्तो देखिने गरि मिसिगनको एउटा संघीय जुरीले अभियोग दायर गरेको हो।

    उन्मुक्ति

    उनलाई नियामक निकाय र सर्वसाधारणलाई फोक्सवागनका गाडीहरूको प्रदूषणको तहबारे झूटो विवरण दिएको अभियोग लगाइएको छ।

    उनले स्टुट्गार्टमा अहिले नै कानूनी समस्याहरू खेपिरहेका छन्।

    फोक्सवागनका लगानीकर्ताहरूले विन्टरकोर्नले उक्त प्रकरणबारेका सुचना एक वर्षसम्म लुकाएर कम्पनीको अर्बौ डलर बराबरको बजार मूल्यमा क्षति पुर्‍याएको आरोप लगाएका छन्।

    तर अमेरिकी निकायहरूले दोषी ठहर गरेपनि उनले अमेरिकी अदालतमा उपस्थित हुनुपर्ने वा जेल जानुपर्ने सम्भावना नरहेको बताइन्छ।

    किनभने जर्मनीले आफ्ना नागरिकहरू अन्य देशलाई सुपुर्दगी नगर्ने नीति लिएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, बैशाख २१, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.