×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

व्यस्त प्रधानमन्त्री एक दिनमा दश कार्यक्रम

  •  
  • बुधबार, बैशाख १९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    टीकाराम उप्रेती

    झापा, वैशाख १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार गृह जिल्ला झापामा एकै दिन १० वटा कार्यक्रममा सहभागी हुनुभएको छ । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार मङ्गलबार बिहान प्रधानमन्त्री भद्रपुरस्थित विमानस्थलमा आएपछि दिनभर कार्यक्रममा व्यस्त हुनुभएको थियो । प्रधानमन्त्रीलाई विमास्थलमा नै विभिन्न सङ्घसस्था तथा पार्टीका प्रतिनिधिले स्वागत गरेका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले झापा जिल्ला समन्वय समिति झापाको प्रथम बैठकलाई सम्बोधन गर्नुभएको थियो ।

    दिउँसो १२ बजे प्रधानमन्त्री ओली पूर्वपश्चिम राजमार्गअन्र्तगत जिल्लाको चारपानेदेखि चैतुबारी, राजगढ सडकको कालोपत्रे योजनाको शिल्यान्यास कार्यक्रममा सहभागी हुनुभएको थियो । त्यसपछि उहाँ त्यही राजमार्गअन्र्तगत लक्ष्मीपुरबाट इलामको साधुटार जोड्ने सडक कालोपत्रे गर्ने कामका सुरुवात गर्नुभएको थियो । त्यसलगत्तै उहाँले बिरिङ पुलको शिल्यान्यास गर्नुभएको थियो ।
    प्रधानमन्त्री ओलीले मङ्गलबार अपराह्न झापा पश्चिम अर्थात् आफ्नै निर्वाचन क्षेत्र नम्बर ५ स्थित कमल गाउँपालिकाको पाँडाजुगीबाट दक्षिण झर्का, बालुबथान, चप्रमारी हुँदै खजुरगाछी जोड्ने सडकको उद्घाटन गर्नुभएको थियो । त्यसपछि उहाँले कलम गाउँपालिकाकै केर्खाबाट अमलडाँगी, समयगढ, सोलमारी सडक शिल्यान्यास गर्नुभएको थियो ।
    प्रधानमन्त्री ओली बुधबार आफ्नो गृहनगर दमक नगरपालिकाका चार वटा कार्यक्रममा समेत सहभागी हुनुहुनेछ । प्रेस संयोजक अधिकारीका अनुसार दमक नगरपालिकाको प्रथम नागरिक भनेर घोषणा गरिएको धिमाल जातिको प्रतिमा अनावरण गर्नुहुने कार्यक्रम छ । त्यसपछि दमकमा २७ करोड रुपियाँको लागतमा सम्पन्न खानेपानी आयोजना उद्घाटन गर्ने कार्यक्रम छ ।
    प्रधानमन्त्री ओलीले दमकको मुख्य बजारको बीचमा निर्माण गरिएको नमुना मार्गको उद्घाटन गर्ने कार्यक्रम पनि छ । अपराह्न १ बजे उहाँले मोफसलमा नै ठूलो राशि भएको दमक गोल्डकपको उद्घाटन गर्ने कार्यक्रम पनि छ । प्रधानमन्त्री ओली अपराह्न ३ बजे भद्रपुरबाट काठमाडाँैं फर्कने कार्यक्रम छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, बैशाख १९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.